महिनामा २ दिन २ घण्टा शिक्षा र स्वास्थ्य क्षेत्रमा सफाइ गर्ने यो अभियानले विकृत अवस्थामा रहेको राजनीतिकलाई पनि सफाइ गर्न व्यङ्ग्यात्मक ढंगले सघाउ पुर्याउने अपेक्षा गरिएको पनि इन्चार्ज राईले बताउनुभयो
राप्रपाले बाढीको कटानबाट मेलम्ची र त्यस वरपरको खेतीयोग्य जमिन जोगाउनका लागि तत्काल तटबन्ध निर्माण गरिदिन पनि सरकारसँग अनुरोध छ ।
मेसिन भएको ठाउँमा केही नियन्त्तणमा आएपछि गोदामपट्टीको भागमा भने अझै नियन्त्रणमा आउन नसकेको महानगरीय प्रहरी वृत्त, बालाजुले जनाएको छ । आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
मन्त्रीका लागि तयार गरिएको १४ बुँदे आचारसंहिताभित्र भ्रष्टाचारमा शून्य सहनशीलता, विदेशीसँग भेटघाटमा नियन्त्रण, मन्त्री हुँदा र निस्कँदा सम्पत्ति विवरण सार्वजनिक जस्ता विषयलाई महत्वका साथ उठाइएको छ ।
यसरी दिदी बहिनीबीचकोे प्रतिस्पर्धाले करिव ३ सय १२ वर्षअघि यो चैत्य निमार्ण भएको देखिन्छ । जुन अहिले यस क्षेत्रको पहिचान बनेको छ । तर, यस चैत्यबारे खासै प्रचार भएको भने
‘कोभिडका कारण घर–घरमा कर्मचारी जानसक्ने अवस्था रहेन,’ उहाँले भन्नुभयो, ‘कर्मचारीहरूलाई पनि भनिएको स्थानमा खटाउन समस्या भएका कारण चुहावट घटाउन नसकिएको हो ।’
परदेश कस्तो होला ? त्यो त कल्पना मात्र भयो । आफ्नै माटोमा पाइला–पाइलामा भोग्नुपरेको पीडा उनीहरूका लागि कम्ति पीडादायी छैन । पासपोर्ट, पुलिस रिपोर्ट, टिकट, खोप जता गयो, लाइनमै दिन
सरकारीतर्फका चिकित्सकको छात्रवृत्ति कोटा १० प्रतिशतले कटौती भएको छ । अब सरकारीलाई ३०, खुल्लामा ६० र विदेशीलाई १० प्रतिशत सिटको व्यवस्था हुनेछ ।
संसद् विघटनको मुद्दामा केपी ओलीलाई साथ दिएर मध्यावधि चुनावमा जान खोज्ने देउवालाई कांग्रेस नेता पौडेल, पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालको बलजफ्तीका कारण प्रधानमन्त्री बन्नुपर्याे । सभापति देउवा प्रधानमन्त्री
तर, ईलाका प्रहरी कार्यालय बाह्रबिसेले भने हिरासतमा मृत्यु नभएको दावी गरेको छ । स्वास्थ्य अवस्था खराब भएका तामाङलाई धुलिखेल अस्पताल लगिएकोमा अस्पताल पुगेपछि मृत्यु भएको प्रहरीको भनाइ छ ।