Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


अमेरिकी औषधिले परीक्षणका लागि नेपालसँग अनुमति माग्ने

कार्यक्रममा नर्भिक अस्पतालका अध्यक्ष वसन्त चौधरीले नेपाल सरकारसँगको समन्वयमा नै औषधि नेपाल ल्याउन खोजिएको जानकारी दिनुभयो । उक्त औषधि कोरोना संक्रमणका कारण अक्सिजन कम भएका बिरामीका लागि प्रभावकारी हुने उहाँको

संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्न उठ्यो, अब बाटो परिवर्तन गरौं– कमल थापा

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग भएको भर्चुअल बैठकमा अध्यक्ष थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ नीति र चालक नभइ बाटो

अरुको कारबाही १२ घण्टामै सदर, एमालेको कारबाही किन ७२ घण्टा अलमल ?– महेश बस्नेत

‘जसपा नेतृ सरिता गिरी र माओवादी केन्द्रले सांसद्लाई गरेको कारबाही १२ घण्टाभित्र कारबाही भयो’ उहाँले भन्नुभयो, ‘एमालेको १४ सांसद्माथि गरेको कारबाहीलाई किन सदर नगरेको, किन रोकेको ? हामीले सभामुखलाई चेतावनी

पहिरो पन्छाउने क्रममा नुवाकोटमा एक पुरुषको मृत्यु

पहिरोमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पतालमा लागिएको छ । पहिराले घरसमेत क्षतिग्रस्त भएको छ ।

६ किलो चाँदीसहित एक जना पक्राउ

प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ का नागेन्द्र साह सोनारलाई भारतबाट अवैध रुपमा चाँदी ल्याउने क्रममा पक्राउ गरेको हो ।

एमाले विभाजन भएको होइन, टुक्रिएको हो– केपी ओली

५१ वर्षअघिदेखि आफूले कम्युनिष्ट एकतामा जोड दिएको स्मरण गर्दै ओलीले पार्टी एकताको कोसिस नै गरेन भन्नु पुर्वाग्रही र गलत कुरा भएको बताउनुभयो ।

नेताहरूले पुराना पार्टीको चुनाव चिन्ह छोड्न गाह्रो माने– डा. बाबुराम भट्टराई

उहाँले भन्नुभयो, ‘फेरि नयाँ समाजवादको एउटा मोडल खोज्नेतिर देश गइरहेको छ । त्यो अबको आवश्यकता हो । वस्तुगत रुपमा त हो नै विषयगत रूपमा हामी हिच्किचाइरहेका छौं ।’

नेप्सेमा दोहोरो अंकको करेक्सन, तीन कम्पनीमा नकारात्मक सर्किट

बिहीबार जीवन विकास लघुवित्तका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले कमाउँदा एचआईडीसीएल इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, खानीखोला हाइड्रो र पञ्चकन्या माइ हाइड्रोका लगानीकर्ताले १० प्रतिशतले गुमाएका छन् ।

आईएलओ अभिसन्धी १९० पारित गराउन ट्रेड युनियन कांग्रेसको सचेतना अभियान सुरु

युनियनका उपाध्यक्ष एवं आईएलओ गर्भर्निङ बडि सदस्य आशासिंह राठौरले अभिसन्धी १९० पारित भए लैङ्गिक हिंसा र दुर्ववहार न्यूनीकरण हुने भएकोले सरकारलाई हरेक क्षेत्रबाट दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।

माइतीघरमा भूतपूर्व ब्रिटिश गोर्खाको प्रदर्शन

भुतपूर्व ब्रिटिश गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका महासचिव एसबी घिसिङले नेपाली गोर्खालाई बेलायत सरकारले शोषण गरिरहेको बताउनुभयो ।