Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


पुरानै लयमा फर्किन थाल्यो विमान कम्पनीको व्यापार

अन्य समयमा वार्षिक ८ अर्बको कारोबार गर्ने बुद्ध एयरले यस वर्ष भने कारोबार ६ अर्बमा सिमित रहेको जानकारी दिएको छ ।

माओवादी नेताद्वारा कार्यकक्षमै प्रवेश गरेर कर्मचारीमाथि दुर्व्यवहार, कामकाज ठप्प

उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासी तानेर बाहिर निकालिएको गुनासो गर्नुभयो । त्यसक्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उहाँले गुनासो गर्नुभयो

प्रदेश स्थापना दिवसको अवसरमा कर्णालीमा भदौ ४ गते सार्वजनिक बिदा

प्रदेश प्राप्तिको आन्दोलनमा जुम्लाका हरिबहादुर कुँवर र सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको मृत्यु भएको थियो । उनीहरुको सम्झनामा प्रदेश सरकारले हरेक वर्ष प्रदेश स्थापना तथा शहीद दिवस

आरोप प्रत्यारोपमा अनेरास्ववियू : नेतृत्व हत्याउन जुँगाको लडाईं जारी

अर्कातिर माधव कुमार नेपाल पक्षले २०७७ चैतमा राष्ट्रिय कार्यकर्ता भेला मार्फत सुदेश पराजुलीलाई संगठनको अध्यक्ष तोकेको थियो । अहिले महर र पराजुलीबीच विरासतको लडाईं चलिरहेको छ ।

भूपू गोर्खा सैनिकको जीवनरक्षा गर्न सर्वोच्चको अन्तरिम आदेश

गोर्खा सैनिकहरूले बेलायती सेनाबाट सेवा निवृत्त सबैलाई समान पेन्सन र सुविधा माग गर्दै आएका छन् । आफूहरूले ब्रिटिश सैनिक सरह सेवासुविधा पाउनुपर्ने माग राख्दै उनीहरु १४ दिनदेखि बेलायतमा आन्दोलनरत छन्

सुख्खा पहिरोले पुरिएर एकको मृत्यु, दुई घाइते

साँझ ५ बजेतिर झरेको पहिरोले वारीबेनीमा रहेको रारा अटो मोवाइल्स र मर्मतका लागि ल्याइएको जीप पुरिएको थियाे । पहिरोले ग १ ज ६६३२ नम्बरको जीप पुर्दा चालक पुनकाे ज्यान गएको

चन्द्रागिरीको ५८ आना जग्गामा भूमाफियाको रजगज, वडाध्यक्षकै डोजर गरियो प्लटिङ

वडामा भएको गैरकानुनी कामको विरोधमा जनप्रतिनिधि र स्थानीयबासी उभिएका छन् । उनीहरूले गैरकानुनी काम तुरुन्त रोक्न माग गरेका छन् । आफूहरूले जनप्रतिनिधिबाट जिम्मेवारपूर्ण जवाफ नपाएको उनीहरूको गुनासो छ ।

ठाकुर र नेपालको दल दर्ता प्रक्रिया सुरु भएन, आयोगले देखायो कानुनी अड्चन

त्यसो त नयाँ दल दर्ताका लागि पेश भएको निवेदन बमोजिम दलहरूको नाम र चुनावचिन्हमा पनि प्रश्न उठ्न थालेका छन् । तर, आयोग भने दल दर्ताको प्रक्रिया सुरु भइनसकेकाले यो विषयमा

संविधानमाथि राजनीतिक नेतृत्वको घोडचढी, मुलुक अफगान पथमा !

आफ्नो स्वार्थको रोटी सेकाउन दलहरूले संविधान विपरीत हुने गरी अध्यादेश ल्याएर संविधानको कार्यान्वयन भन्दा संविधानमाथि छिनो लगाउने कामलाई तीव्रता दिएका छन् । व्यक्ति सिध्याउन र बनाउन संविधानमाथि भएको आक्रमण कसैले

तालिबानद्वारा भारतसँगको व्यापार बन्द

तालिबानले पाकिस्तानसँग सीमा जोडिएका सबै नाका सिल गरेको समाचारमा उल्लेख छ । भारतका लागि अफगानिस्तानसँगको व्यापार सबैभन्दा ठूलो सहयोगी मानिन्छ ।