Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धनको बैठक बस्दै

सोही अनुसार मन्त्रीको नाम टुंगो लगाउन माओवादी केन्द्रको स्थायी समितिको बैठक पेरिसडाँडामा बसिरहेको छ भने कांग्रेसको पदाधिकारी बैठक पनि सिंहदरबारमा केहीबेरमा बस्दैछ ।

इलामको माइजोगमाईमा खानेपानी नहुँदा स्थानीय र भारतीय पर्यटकलाई सास्ती

इलाम जिल्लाको माइजोगमाई गाँउपालिका–२ मा अवस्थित टङ्लु प्राकृतिक सुन्दरतासँगै पर्यटकको घुमफिरको केन्द्र बने पनि खानेपानीको समस्या छ ।

दशैंसम्म १ करोड ७५ लाखलाई कोभिडविरुद्धको खोप लगाउछौं– राज्यमन्त्री श्रेष्ठ

राज्यमन्त्री श्रेष्ठले ३ करोड ५९ लाख डोजमध्ये बालबालिकालाई लगाइने मोडर्ना ४० लाख र फाइजरको ६० लाख डोज खोप आउने सुनिश्चित भइसकेको बताउनुभयो ।

मेरो कार्यकालमा भारत र चीनसँग अन्यन्तै सन्तुलित सम्बन्ध हुन्छ– नवनियुक्त मन्त्री खड्का

खड्काले एमसीसीलगायतका जल्दाबल्दा समस्या समाधानका लागि राष्ट्रिय सहमति कायम गर्दै त्यसका तथ्यगत र मिथ्यागत कुरालाई ध्यानमा दिएर राष्ट्रिय हित अनुकूलका कामलाई मात्रै अघि बढाउने पनि स्पष्ट पार्नुभयो ।

तेहाेरो अंकले बढ्यो नेप्से, १ सय ४ अंकको सुधार

बुधबार २ सय १७ कम्पनीको १ करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब १७ करोड ९३ लाखको कारोबार भएको छ ।

आईपीएल क्रिकेट : दिल्ली र सनराइजर्स भिड्दै

शीर्ष स्थानमा रहेको चेन्नइको पनि १२ अंक छ । यता हैदरावाद पनि जित निकाल्दै अघिल्लो चरण प्रवेशको सम्भावना टिकाइ राख्ने योजनामा छ ।

परराष्ट्रमन्त्री खड्काद्वारा पदभार ग्रहण

परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेलगत्तै खड्का राति नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।

बाजुराको लघु जलविद्युत् आयाेजनामा क्षति, गाउँ नै अन्धकार

बाढीले विद्यत् आयोजनाको नहर बगाएर सेवा अवरुद्ध हुँदा सिङ्गो गाउँ नै अँध्यारोमा बस्न बाध्य भएका छन् । बाढीले दर्जनौं स्थानमा अन्नबालीदेखि भौतिक संरचनामा क्षति पुर्‍याएको छ ।

कपनमा ढलमा खसेका बालक बेपत्ता

स्थानीयवासी र प्रहरीले बेपत्ता बालकको खोजी गरिरहेका छन् । बर्षाका कारण जलम्ग्न हुने सडकमा यातायात समेत अवरुद्ध हुने गरेको छ ।

कतारमा नेपाल र ओमानबीच मैत्रीपूर्ण फुटबल हुँदै

माल्दिभ्समा असोज १५ गतेबाट साफ च्याम्पियनसिप सुरु हुँदैछ । नेपालले पहिलो दिननै साविक विजेता समेत रहेको माल्दिभ्सको सामना गर्नेछ ।