Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


परराष्ट्रमन्त्री खड्काद्वारा शपथ ग्रहण, आजै राति अमेरिका उड्दै

परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेलगत्तै खड्का राति संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उहाँ अमेरिकाको न्यूयोर्क जाँदै हुनुहुन्छ ।

फागुनमा नवौं महाधिवेशन गर्ने विप्लव नेकपाको निर्णय

नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समिति बैठकले आगामी फागुनमा नवौं महाधिवेशन गर्ने निर्णय गरेको छ ।

सरकारकै संरक्षणमा मुलुकमा गुण्डागर्दी भइरहेको छ– अध्यक्ष ओली

अध्यक्ष ओलीले सरकारले प्रहरी परिचालन गरेर आफ्ना पार्टी निकट विद्यार्थी संगठन, युवा संगठन र कर्मचारी संगठनको कार्यालयमा गुण्डागर्दी गरेको भन्दै त्यसको प्रतिवादमा उत्रन पनि पार्टी निकट अनेरास्ववियूका नेता, कार्यकर्तालाई निर्देशन

अघिल्लो सरकारले नियुक्त गरेको सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

‘मन्त्रिपरिषद्ले राजनीति तवरबाट नियुक्ति भएका सबै राजदूताहरूलाई फिर्ता बोलाउने निर्णय भएको छ,’मन्त्री कार्कीले भन्नुभयो ।

एएफसी महिला एसिया कपको छनोटबाटै बाहिरियो नेपाल

छनोटको सम्भावना कायमै राख्न जित्नैपर्ने दबाब रहेको खेल गोलरहित बराबरीमा सकिएको हो ।

एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा अध्यक्ष नेपालद्वारा राजनीतिक प्रतिवेदन पेश

बैठकमा अध्यक्ष नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्नका लागि पाँचवटा समुह बनाइएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

क्यानडामा तेस्रोपटक प्रधानमन्त्री बन्दै जस्टिन ट्रूडो, बहुमतबाट पाउन भने चुक्यो पार्टी

कोरोना भाइरसको महामारीकै बेला ट्रूडोले बहुमतको अपेक्षामा चुनावको घोषणा गर्नुभएको थियो । कन्जरभेटिभ पार्टी दोस्रो ठूलो बने पनि ट्रूडोको पार्टीलाई पछि पार्न सकेन ।

गण्डकीमा प्रदेशसभा पदाधिकारीको पारिश्रमिक र सुविधा हेरफेर

जनमोर्चाकै अर्का सांसद खिमविक्रम शाही भने प्रदेश मामिला समितिका सभापति बनिसक्नुभएको छ । उहाँले संसदीय समितिको सभापतिका रूपमा सुविधा पाउँदै आउनुभएको छ ।

सेयर लगानीकर्ताको हितलाई रक्षा गर्न सरकार प्रतिवद्ध छ– अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्माले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने पनि बताउनुभयो । जाँचबुझको प्रक्रियाले सेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने उहाँले विश्वास व्यक्त

तत्काल प्रभावकारी रणनीति नबनाए हात्ती लोप हुने विज्ञको चेतावनी

कोशी टप्पुको संरक्षण, विस्तार र विकासको लागि स्थानीय सरकार र प्रदेश सरकारले पनि भूमिका खेल्नुपर्ने प्रमुख वार्डेन रामको भनाइ छ ।