काठमाडौं । प्रतिनिधिसभाको बैठकआज दिउँसो २ बजे बस्दैछ । आजको वैठकमा विनियोजन विधेयकमाथि छलफल हुने र त्यसमाथि प्राप्त संशोधनहरु निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै अर्थमन्त्री जनार्दन शर्माले
एजेन्सी । अमेरिकाले विकासशील देशहरुलाई कोरोना भाइरसविरुद्धको फाइजर खोप थप ५० करोड डोज दिने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष २०२२ भित्र उक्त खोपको मात्रा प्रदान गर्ने
काठमाडौं । मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन सत्तारूढ गठबन्धनमा रहेका दलहरूको बैठक आज पनि बस्दै छ । यसअघि हिजो बसेको बैठकमा सहमति जुट्न नसकेपछि आज पनि गठबन्धनको बैठक बस्न लागेको हाे
काठमाडौं । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजसम्म मन्त्रिपरिषद् विस्तार हुने बताउनुभएको छ । हिजो पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकमा उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौं । नेपाली कांग्रेसको तल्लो तहको अधिवेशन कार्यतालिका फेरि हेरफेर हुने भएको छ । चौथोपटक भदौ २५ गते सार्वजनिक गरिएको अधिवेशन कार्यतालिकालाई पुनः परिमार्जन गर्ने निर्णय प्रभावशाली नेताहरुको बैेठकले गरेको
एजेन्सी । अमेरिका, अष्ट्रेलिया र बेलायतबीच एशिया प्रशान्त क्षेत्रमा नयाँ सुरक्षा रणनीति लागू गर्ने सहमति भएपछि चिढिएको फ्रान्सलाई मनाउने कोशिसमा अमेरिका लागेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रेञ्च
एजेन्सी । काराबाओ कप फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो चरणको खेलमा पाहुना टोली वेष्ट ह्याम १÷० ले
एजेन्सी । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वेन्टी क्रिकेटको शिर्ष स्थानमा उक्लिएको छ । युएईको दुबईमा गएराति भएको खेलमा हैदरावादले दिएको १ सय ३५
काठमाडौं । पारिवारिक बेमेलका कारण भारतमा विवाह गरेकी एक नेपाली चेलीको क्रूरतापूर्वक हत्या भएको छ । भारतको किसनगञ्ज जिल्ला सिंघिमारी ग्राम पञ्चायतमा विवाह गएर गएकी नेपाली महिला अन्दाजी ५५ वर्षीया डोली