Logo ३ मंसिर २०८३, बिहिबार | Thu, Nov 19, 2026


सरकारले दिने १० हजार राहतको प्रतिफलबारे आशंका, होला त लगानी सदुपयोग ?

सरकारले गाँउपालिका वा नगरपालिकामार्फत रोजगारी गुमाएका व्यक्तिलाई पहिचान गरी रकम रकमको दुरूपयोग हुन नदिन उपमेयर वा उपाध्यक्षको नेतृत्वमा अनुगमन समिति बनाउँछ ।

ओलीको पार्टी समाप्त भइसक्यो : अध्यक्ष नेपाल

एमालेभन्दा आफ्नो पार्टी देशभर मजबुत बन्दै गइरहेको दाबी गर्दै उहाँले सरकारमा सहभागी दलका अघि ओलीको केही नलाग्ने ठोकुवा गर्नुभयो ।

बागलुङको तमानखोलामा झोलुङ्गे पुल बन्यो, आवतजावतमा सहज

बागलुङ बजार आसपासका क्षेत्रमा लामा र अग्ला पुल धेरै भए पनि यो पुल पश्चिम बागलुङकै सबैभन्दा लामो र अग्लो भएको स्थानीय दाबी गर्छन् । जसको लम्बाई ३ सय ३३ मिटर

शेयर बजारमा उच्च अंकको गिरावट

पहिलो एक घण्टा उच्च दरले उकालो लागेर २६ सय नजिक पुगे पनि बृद्धि टिक्न सकेन र विस्तारै उतार चढाव हुँदै नेप्से ३७ अंकले ऋणात्मक रहेर थामिएको हो ।

नेपालमा ८७ लाख भन्दा बढीले लगाएको कोरोनाविरुद्धको खोप

पहिलो र दोस्रो डोज गरी हालसम्म १ करोड ९२ लाख ८५ हजार १९७ मात्रा खोप लगाइसकेको मन्त्रालयको भनाइ छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ लाख २७ हजार ७५३

बाराका किसानलाई नगरपालिकाको क्रेडिट कार्ड स्किम

नगरभित्रका कृषकलाई छिटो र सहज तरिकाले सहुलियत ऋण प्रवाह गर्ने उद्देश्यले नगरपालिकाले किसान क्रेडिट कार्ड स्किम सञ्चालन गर्न लागेको हो ।

ओमिक्रोन संक्रमण भित्रन नदिन रुपन्देहीमा उच्च सतर्कता

सीमा क्षेत्रमा एन्टिजोेन परीक्षण गर्दा पोजेटिभ देखिए प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राष्ट्रिय प्रयोगशालाको समन्वयमा उपचार गरिने बताइएको छ ।

कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा

उहाँले नेपाली कांग्रेस पार्टीको ८ वटा चरणमध्ये ७ वटा तहमा निर्वाचन हुने र त्यसमध्ये हालसम्म ६ वटा तहमा निर्वाचन सकिएको बताउनुभयो ।

राष्ट्रिय राजनीतिको मियो बन्दै झापा, कांग्रेस र कम्युनिष्टदेखि राजावादीसम्ममा झापाकै वर्चश्व

यसैगरी मूलधारको अर्को पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि देशको राजनीतिक नेतृत्वको मूल मियोको रूपमा झापा स्थापित भए झैँ देखिन्छ ।

किशोरी बलात्कार गर्ने १० जनालाई १३ वर्ष कैद

जिल्लाको सुस्ता गाउँपालिका–३ बस्ने १८ वर्षीया किशोरीलाई २०७६ भदौ २२ गते उनीहरूले सामुहिक बलात्कार गरेका थिए ।