Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सरकारद्वारा १६ सय १३ कर्मचारीकाे सरुवा, कसको कहाँ ?

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहका १ हजार ६ सय १३ जना कर्मचारीको काज सरुवाको निर्णय मंगलबार सार्वजनिक गरेको हो ।

सरकारद्वारा डलरको जोखिम सुरक्षण गर्ने व्यवस्थामा दोस्रोपटक संशोधन

लगानीमैत्री वातावरण नभएको गुनासो आएपछि सरकारले डलरको जोखिम सुरक्षण गर्ने व्यवस्था (हेजिङ) मा दोस्रो पटक संशोधन गर्न लागेको छ ।

अनेमसं समाजवादीले भन्यो, ‘महिलामाथिको हिंसा र हेर्ने दृष्टिकोण अझै बदलिएको छैन’

कार्यक्रममा अन्य वक्ताले पनि भाषणमा भन्दा पनि कानूनको कार्यान्वयनमा जोड दिएर महिला हिंसा घटाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय सभा निर्वाचन कार्यतालिका सार्वजनिक

आयोगका अनुसार पुस २० गते उम्मेदवारले मनोनयनपत्र दर्ता गर्नुपर्नेछ । सोही दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने पनि आयोगले जनाएको छ ।

म प्रधानमन्त्री हुँदा अदालतको लिखित जवाफमा मात्र ५६ हजारपटक हस्ताक्षर गरें : अध्यक्ष ओली

‘म प्रधानमन्त्री हुँदा मुद्दाको लिखित जवाफ दिँदा ५६ हजार हस्ताक्षर गरेँ,’ उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीजस्तो मान्छे अदालतको लिखित जवाफमा ५६ हजारपटक हस्ताक्षर गरेर बस्नुपरेको छ, समय कहाँ खर्च भइरहेको छ तपाईंहरु

प्रधानन्यायाधीशको राजीनामा न्यायिक सुधारको प्रस्थानविन्दु होइन, अन्त्य हो : अध्यक्ष ओली

प्रधानन्यायाधीशको राजीनामाले मात्र न्यायिक सुधार नहुने बताउनुभयो । उहाँले न्यायालयलाई स्वतन्त्र, निश्पक्ष र न्यायिक मर्यादाभित्र ल्याउन आग्रह गर्नुभयो ।

बारको विरोध प्रदर्शन अझै जारी

नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरूले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

बारका पदाधिकारीद्वारा ओलीलाई ज्ञापनपत्र

प्रधानन्यायाधीश राणाको बहिर्गमनको माग गर्दै डेढ महिनादेखि आन्दोलनरत कानुन व्यवसायीले महाभियोगको प्रक्रिया सुरु गर्न माग गरिरहेका छन् ।

राजस्थानको विलासी किल्लामा कट्रिना-विक्कीको विवाह, एउटै कोठाको भाडा ७ लाख रुपैयाँ

राजस्थानको सवाई माधोपुरको सिक्स सेन्सेस फोर्ट बरवाडा बलिउडको सवैभन्दा ठूलो विवाहको साक्षी बन्न गाइरहेको छ । बलिउड कलाकारद्वय कट्रिना कैफ र विक्की कौशल त्यो भव्य महलमा विवाह गर्दैछन् ।

सागमा पदक दिलाएकी कुस्ती खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाइनन्

२०५६ सालमा डडेल्धुराकी राधिका रोकायासँग विवाह गरेका उनले नेपालमा भएको चौथोदेखि आठाैं राष्ट्रिय खेलमा पनि सहभागी भएर पदक पनि जितेका थिए ।