Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


कांग्रेस सभापतिमा देउवासहित ६ जनाको उम्मेदवारी

संस्थापनइतरबाट साझा उमेदवार तय गर्न रामचन्द्र पौडेलसहितका नेताहरू असफल भएपछि विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंहले छुट्टाछुट्टै उमेदवारी दिएका हुन् ।

अफगानिस्तानलाई २८ करोड डलर सहायता दिन दाताहरू सहमत

विश्व बैंकले अफगानिस्तानलाई मानवीय सहायता स्वरुप २८ करोड अमेरिकी डलर सहायता दिने विषयमा सहमति जुटेको जनाएको छ ।

न्यूरोड टीमको पहिलो जित, राेकियाे सातदाेबाटाे

यो जितसँगै एनआरटी ४ खेलबाट ५ अंक जोडेर तालिकाको सातौं स्थानमा उक्लिएको छ । सातदोबाटो भने समान खेलबाट ७ अंक जोडेर तेस्रो स्थानमा छ ।

आगामी निर्वाचनमा जित सुनिश्चित हुने गरी काम गर्नुस् : अध्यक्ष ओली

अध्यक्ष ओलीले अधिवेशन नभई जनवर्गीय संगठनहरूको नेतृत्व परिवर्तनको काम भएकाले अव छिटोभन्दा छिटो अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्दा मात्रै जनवर्गीय संगठनहरु कामकाजी हुने स्पष्ट पार्नु भयो ।

विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दर्ता

शनिबार राष्ट्रिय सभागृह पुगेर निधिले सभापतिमा उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँले प्यानल भने बनाएका छैनन् ।

देउवाको प्यानलले उम्मेदवारी दर्ता

उपसभापति कृष्णप्रसाद सिटौलासँग गठबन्धन गरेर देउवाले आफ्नो प्यानल तयार गर्नुभएको हो । प्यानलमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का उपसभापति उम्मेदवार बनेका छन् ।

देउवा समूहलाई मेरो समर्थन छ : सिटौला

युवा पुस्ताको प्रतिनिधित्व गर्नका लागि आफूले महामन्त्रीमा प्रदीप पौडेललाई पठाएको बताउनुभयो ।

प्रकाशमान सिंहको प्यानलमा विश्वप्रकाश महामन्त्री

यसअघि उनी शेखर कोइरालको प्यानलबाट महामन्त्री उठ्ने प्रयास गरेका थिए । नेता सिंहको प्यानलबाट उपसभापतिमा सुजाता कोइराला उम्मेदवार छन् ।

रामचन्द्र पौडेलले पार्टीमा गणेशमान सिंहको स्थान बनाइसक्नुभयो : गगन थापा

पार्टीको १४औं महाधिवेशनमा डा. शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले रामचन्द्र पौडेलले गणेशमान सिंहको स्थान बनाइसकेको बताउनुभयो ।

शेखर कोइरालाले प्यानलसहित दर्ता गराए उम्मेदवारी दर्ता

कांग्रेसको १४औं महाधिवेशनमा २७ गते मतदान हुँदैछ ।