चीनको कम्युनिष्ट पार्टीले २०१६ मा १३औं पञ्वर्षीय योजनामा क्वान्टम सञ्चारलाई रणनीतिक रूपमा महत्वपूर्ण उद्योगहरूलाई समावेश गरिएको छ ।
हाम्रो जीवनशैलीका कारण पनि निन्द्रामा समस्या आउन सक्छ । रातिको समयमा ढिला सम्म फोन चलाउनाले गेमहरू खेल्ने बानीले पनि राती निन्द्रा लाग्दैन ।
सरकारले पालेका अधिकांश यी घोडा विदेशबाट उपहार प्राप्त हुन् । यिनीहरूका आ–आफ्नै विशेषता छन् । अचम्म त के छ भने एउटा घोडाको स्याहारमा एउटै व्यक्ति खटिएका हुन्छन् ।
काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरस विरुद्धको थप १९ लाख ६५ हजार ८ सय डोज मोर्डनाको खोप आज नेपाल आईपुगेको छ । स्वास्थ्य सेवा विभागले आज मोर्डनाको थप खोप
काठमाडौं । हुम्लाको सदरमुकाम आसपासका क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शनिबार साँझदेखि टेलिकमको मोबाइल, एडिएसल, फोर जी र ल्याण्डलाइन सेवा सबै अवरुद्ध भएको हो । शाखाकै कार्यालय
काठमाडौं । अमेरिकी राज्य केन्टुकीमा टोर्नाडो आँधीले बिध्वंश मच्चाएपछि आपत्कालिक अवस्था घोषणा गरिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आँधीका कारण क्षतविक्षत भएको केन्टुकी राज्यका जनताका लागि सक्दो सहयोग गर्ने
एमाले अधिवेशनलाई पञ्चर्यालीको संज्ञा दिँदै उहाँले एमाले अधिवेशन विचार हिनताको र विचार शून्यताको अधिवेशनको रूपमा सम्पन्न भएको बताउनुभयो ।
संसदमा महाअभियोग लगाउने हो भने पनि देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल सबै न्यायाधीशहरूलाई लगाउनुपर्ने उहाँको भनाइ थियो ।
सुरुबाटै आक्रामक खेललेको मछिन्द्रले २९औं मिनेटमा सुनिल बल, ६८औं मिनेटमा नुर्लान र इन्जुरी समयमा विमलले गोल गर्दै मछिन्द्रलाई ३–० को जित दिलाए ।
पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा हुने प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ५ गरी कुल १० टिमको सहभागिता रहने छ ।