Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


युक्रेनको राजधानी कीभमा ४ सय शव भेटियो, ठाउँ–ठाउँमा चिहान

कुलेबाले रुसी सेनाहरूले ‘क्रोधमा’ नागरिकहरूलाई मारेको आरोप लगाउनुभयो । युरोपेली संघ र नाटोका नेताहरूले नागरिकको हतयाको निन्दा गर्दै युद्ध अपराधको लागि जवाफदेहिता र अनुसन्धानको लागि आह्वान गरेका छन् ।

तेह्रथुमका महिला ढाका व्यवसायतर्फ आकर्षित

गरिबी निबारणका लागि लघुउद्यम विकास कार्यक्रमका संयोजक छत्र श्रेष्ठले सीपमुलक तालिम र प्रशिक्षणसँगै बजार व्यवस्थापनको लागि समेत भूमिका खेल्ने बताउनुभयो ।

उपत्यकामा सवारी दुर्घटना घट्दै गएकाे तथ्यांक

काठमाडौं । काठमाडौं उपत्यकामा विगतका वर्षकाे तुलनामा सवारी दुर्घट्ना दर घट्दै गएको छ । आर्थिक वर्ष २०७६/०७७ मा कुल सवारी दुर्घट्ना १० हजार ३८, मृत्यु हुनेको संख्या १ सय ३५

चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गरिने

काठमाडौ । चितवनको भरतपुर महानगरपालिकासहित सबै स्थानीय तहमा सत्तारुढ दलहरुबीच गठबन्धन गर्ने निर्णय भएको छ ।सोमबार सत्ता गठबन्नधनमा सहभागी दलका जिल्ला नेताहरुको बैठकले सत्ता गठबन्धनमा सहभागी दलहरुबीच आसन्न स्थानीय तह

स्याङ्जामा पुलबाट खस्दा ८ जना घाइते

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर–८ मा रहेको निर्माणाधीन दामाचौर रामपुर जोड्ने पुलबाट खस्दा ८ जना घाइते भएका छन् । घाइते हुनेमा बाराका राम निवास कुमार पटेल, रौतहटका प्रेम

राप्रपाले जितेको गाउँपालिकाका अध्यक्ष लिङदेनद्वारा सरकारी गाडी फिर्ता गर्ने निर्णय

काठमाडौं । राप्रपाले जितेको झापाको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङ्देनले सरकारी सवारी साधन फिर्ता गर्ने निर्णय गर्नुभएको छ । चुनावको मुखमा सरकारी सवारी साधन र जनताले तिरेको करको दुरुपयोग नहोस्

माओवादीसँग तालमेल नगर्ने ईश्वर पोखरेलकाे भनाइ

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी विभाजन गरेर हुँदाखाँदाको सरकार ढाल्ने माओवादीसँग चुनावी तालमेल नहुने बताउनुभएको छ । भरतपुर विमानस्थलमा आज (सोमबार) पत्रकारहरूसँग कुरा गर्दै उहाँले एमालेसँग

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश बिकको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद

पाकिस्तानमा इमरानखान कार्यबाहक प्रधानमन्त्री घोषित

काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले इमरान खानलाई पाकिस्तानको प्रधानमन्त्री चयन हुने समय सम्मका लागि कार्यबाहक प्रधानमन्त्री घोषित गरेका छन । पाकिस्तानमा कार्यबाहक प्रधानमन्त्रीको संविधान अनुसार नियुक्त हुने र जबसम्म

देशभरको मौसमको अवस्था आज कस्तो छ त ?

काठमाडौं । हाल देशमा भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको छ। आज (सोमबार) बिहान प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेशका अन्य भू-भागमा भने मौसम सामान्यतया