Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


त्रिकोणात्मक टि-२० क्रिकेटमा आज नेपालले पिएनजीकाे सामना गर्दै

काठमाडौं । त्रिकोणात्मक टी-२० क्रिकेट श्रृंखलाको फाइनलमा आज (साेमबार) नेपालले पपुवा न्यूगिनी (पिएनजी)को सामना गर्दैछ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने यो खेलसँगै उपाधि जित्ने नेपालको लक्ष्य हुनेछ ।

सर्वोच्चमा मुद्दा चाप घटाउन कानुन संशोधनको तयारी

काठमाडौँ । सर्वोच्च अदालतमा बढ्दै गएको मुद्दाको चाप कम गर्न कानुन संशोधनको प्रस्ताव अघि सारिएको छ। हाल सर्वोच्चमा प्रतिइजलास ३ हजार ३४७ वटा मुद्दा पर्छन्। उच्च अदालतमा प्रतिइजलास ७०६ र

पाकिस्तानमा राजनीतिक संकट

एजेन्सी । अविश्वासको प्रस्ताव छल्न पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आइतबार संसद् विघटन गरी नयाँ चुनावमा जाने घोषणा गरेसँगै पाकिस्तानमा राजनीतिक संकट गहिरिएको छ। प्रतिपक्षी पार्टीले प्रधानमन्त्रीको यो कदमलाई प्रतिगमनकारी भन्दै

नेपाली दूतावासमा चुच्चे नक्सै गायव, नदेखिनु गम्भीर आपत्ति : दलहरू

काठमाडौं । भारत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा संविधानमा उल्लेखित चुच्चे नक्सा गायब पारिएको छ । नेपाली दूतावासमै प्रशासनिक नक्सा गायब पारिएपछि सरकारको चरित्र उदांगो भएको छ । सरकारले नेपाली दूतावासमा

मत पत्रमा दलीय रोलक्रमः ‘सूर्य’ पहिलो, ‘रूख’ दोस्रो

काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा रहने भएको छ । यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा

भरतपुरमा मेयर पद नछोड्ने चितवन काँग्रेसकाे अडान

काठमाडौं । नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिकामा आफ्नो दलले मेयर पद पाउनुपर्ने अडान राखेको छ । आज (आइतबार) बसेको जिल्ला कार्य समितिको बैठकले भरतपुरमा मेयर नपाए एकल रूपमै चुनावमा जाने

छैंटौं टुबोर्ग दोहाेरीगीत प्रतियोगीता आज सम्पन्न

काठमाडौं । ‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ आज (आइतबार) सम्पन्न भएकाे छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल केन्द्रीय समितिद्धरा आयोजना गरेकोे प्रतियोगितामा आइतबार

चैत २३ गते ‘इन्टरनेशनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रम हुने

काठमाडौं । पर्यटन प्रवर्द्धन र ओलम्पिकका माध्यमबाट विश्वभरी सन्देश प्रवाह गर्ने लक्ष्यसहित यही चैत २३ गते लुम्बिनीमा ‘इन्टरनेसनल डे अफ स्पोर्टस फर डेभलपमेन्ट एन्ड पिस’ कार्यक्रमको आयोजना हुने भएको छ

तीन दिने औपचारिक भारत भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फर्किए

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमण सकेर आज (आइतबार) साँझ स्वदेश फर्किनु भएको छ । उहाँ तीन दिने औपचारिक भ्रमणका लागि शुक्रबार भारत जानुभएकाे थियाे ।

टी–२० त्रिदेशीय क्रिकेटकाे फाइनमा दबावबिना खेल्ने कप्तान लामिछानेको दावी

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले टी–२० त्रिदेशीय क्रिकेट सिरिजको फाइनल खेल दबावबिना खेल्ने दावी गरेका छन् । सोमबार पपुवा न्यूगिनी (पीएनजी) सँग हुने फाइनल खेलअघि आयोजित पत्रकार