साविकको छितापोखरी–१ दिहुँमा कुकुरले बाटोमा ल्याएको अवस्थामा खप्परको कंकाल फेला परेको वडाध्यक्ष मिलन राईले बताउनुभयो ।
डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकका लागि सार्वजनिक गरिएको योजनामा डिशहोमको डिलरबाट फण्ड ट्रान्स्फरमार्फत एक वर्षको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्न पाउने भएका छन् ।
उहाँले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलहरूलाई मर्न लागेको पार्टीको संज्ञा दिनुभयो । सम्मानजनक तालमेल गरेर उम्मेदवारी दिने वातावरण गठबन्धनबाट बन्नुपर्ने उहाँको भनाइ छ ।
इन्स्योरेन्सको सोमबार वीरगञ्जमा सम्पन्न २१औं वार्षिक साधारण सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित गरेको हो ।
काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकलाई पोखरास्थित होटल एडमले २० प्रतिशत छुट दिने भएको छ । बैंक र होटलबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्गबाट क्यूआर कोड
पछिल्लो समय नेपालका कुना कुनामा गएर विद्युत परियोजना निर्माण गर्ने तर प्राधिकरणले सबै ठाउँमा टान्समिसन लाइन पुर्याउन सक्ने अवस्था नभएकाले एउटै करिडोरमा विद्युत् उत्पादनमा सरकारले जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन २०७९ का लागि आवश्यक मतपत्र छपाइ कार्यक्रम जनक शिक्षा सामग्री केन्द्रमा सुरु भइ छपाइ कार्य जारी रहेको बताउनुभयो
सोमबार काठमाडौंमा निर्यात उद्योग व्यवसायी महासंघ नेपालले गरेको कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनपछि आफ्नो पार्टी आउने र मुलुकका लागि राम्रो दिनको सुरुवात हुने बताउनुभएको हो ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताउनुभयो ।
पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले लोकार्पण मूर्तिसँग नभई काष्ठमण्डपसँग सम्बन्धित भएकाले लोकार्पण गर्न नरोकिने तर्क गर्नुभयो ।