Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


राजनीतिक दललाई निर्वाचन आयोगको ६० बुँदे निर्देशन, के गर्न पाइने, के नपाइने ?

यस्तै कुनै पनि धार्मिक, पुरातात्विक, ऐतिहासिक, सरकारी, सार्वजनिक वा निजी भवन, स्मारक, पर्खाल वा बनोटमा कुनै पर्चा टाँस्न वा टाँस्न लगाउन वा लेख्न वा लेख्न लगाउन पाइने छैन ।

खाली खुट्टाका कारण फेरि चर्चामा रामचरण, मन्दिरमा गएर अनुष्ठान समापन गर्ने

एजेन्सी । दक्षिण भारतीय फिल्मका सुपरस्टार रामचरण फिल्म आरआरआरको सफलतासँगै फेरी चर्चामा आएका छन् । उनी हालै मुम्बईमा रहेको गेटी ग्यालेक्सी थिएटरमा दर्शकको प्रतिक्रिया हेर्न आफै फिल्म हलमा पुगेका थिए

एआईजी बढुवा प्रकरण : सर्वाेच्च अदालतले दुवै पक्षलाई छलफलमा बोलायो 

अन्तरिम आदेशबारे छलफल गर्न २८ चैतमा दुवै पक्षलाई बोलाइएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वरीयताअनुसार किन बढुवा भएन भन्ने प्रश्नमा आधारित रहेर छलफल हुनेछ ।

मछिन्द्रले बेहोर्‍यो पहिलो हाफमै २ गोल

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफको २४औं मिनेटमा मोहम्मद इसानले ब्लु स्टारलाई अग्रता दिलाए । मोहम्मद फजलले क्विक फ्रिकिक प्ले गर्दै इसानलाई बल दिएका थिए । जसमा इसालने कुनै

अरुलाई रोक्दै अमेरिका भने रुससँग ठूलो मात्रामा तेल खरीद गर्दै

एजेन्सी । रुस र युक्रेनबीच युद्ध चलिरहेका बेला अमेरिकाले भने रुससँग ठूलो मात्रामा तेल खरीद गरेको रुसी अधिकारीको दाबी छ । रुसले बिना कारण युक्रेनमाथि आक्रमण शुरु गरेपछि अमेरिकाले रुसलाई

रमेश सिलवालको रिट सर्वोच्चद्वारा खारेज, टंकलाल घिसिङलाई काम गर्ने बाटो खुल्यो

मंगलबार न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको इजलासले सिलवालले दायर गरेको रिट खारेज गरेको हो । रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने बाटो तत्काललाई बन्द भएको छ ।

तत्काल उम्मेदवार घोषणा नगर्न जिल्ला समितिलाई कांग्रेसको निर्देशन

चैत मसान्तभित्र उम्मेदवार माथिल्लो तहमा सिफारिस गर्न निर्देश गरेको कांग्रेसले आज गठबन्धनलाई मध्यनजर गरेर उम्मेदवार सिफारिसको काम स्थगित गर्न निर्देशन दिएको हो ।

काठमाडौंमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौको भृकुटीमण्डपमा २०७९ जेठ १९ देखि २३ सम्म ‘नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७९’ हुने महासंघले जनाएको हो ।

चाेभार सुख्खा बन्दरगाहले आयात निर्यातलाई थप सहज बनाउँछ : प्रधानमन्त्री देउवा

‘अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्न बनेको बन्दरगाह उद्घाटन गर्न पाउँदा खुसी लागेको छ,’ बन्दरगाहको मंगलबार एक कार्यक्रमबीच उद्घाटन गरेपछि प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘बन्दरगाह सञ्चालनमा आएपछि आयात निर्यातलाई थप सहज बनाउने छ

उद्योगी व्यवसायीहरूको माग सम्बोधन गर्न उपराष्ट्रपतिद्वारा सरकारको ध्यानाकर्षण

मंगलबार काठमाडौंमा नेपाल राष्ट्रिय व्यवसायी महासंघको चौथो वार्षिक साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले उद्योगी व्यवसायीहरूका अहिलेका समस्या र मागहरूलाई सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।