Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


सत्तारुढ दलहरूको बैठक निष्कर्षविहीन

काठमाडौं । सत्तारुढ दलहरूको बैठक निष्कर्षविहीन भएकाे छ । स्थानीय तहको निर्वाचनमा तालमेलका लागि सिट भागबण्डा गर्न बसेको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा (साेमबार) बिहान बसेको

पोखरामा गठबन्धनका दलहरुबीच खटपट

काठमाडौं । पोखरामा चुनावी तालमेलका विषयमा सत्ता गठबन्धनका दलहरुबीच खटपट भएको छ । जनता समाजवादी पार्टी (जसपा) ले सिट बाँडफाँटमा आफूले सम्मान जनक भाग नपाए एक्लै चुनाव लड्ने चेतावनी दिएकाे

रुसकाे आक्रमणमा परी पाँच युक्रेनीकाे मृत्यु, १३ घाइते

काठमाडौं । रुसकाे आक्रमणमा परी पाँच युक्रेनीकाे नागरिककाे मृत्यु भएकाे छ । साथै १३ जना घाइते भएका छन । रुसले युक्रेनका विभिन्न शहरमा बम तथा रकेट आक्रमणलाई तीब्र पारेको छ

आज देशभरको मौसम कस्तो छ त ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। आज (सोमबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान

श्रीलंकामा औषधिको मौज्दात सकिंदै

काठमाडौं । चरम आर्थिक संकटमा फसेको श्रीलंकामा औषधि र अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव चुलिएको छ । तत्काल अन्तर्राष्ट्रिय सहयोग नहुने हो भने भयंकर स्वास्थ्य संकट आउने चेतावनी दिइएको छ ।

चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश

काठमाडौं । क्रिष्टल प्यालेसलाई हराउँदै चेल्सी एफ.ए कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । वेम्बले रंगशालामा आइतबार राति भएको सेमिफाइनल खेलमा चेल्सीलाई विजयी गराउन रुबेन लोफ्टस चिक र मेसन माउन्टले

सत्तारुढ गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । स्थानीयत तहको निर्वाचनको भागबण्डा मिलाउन सत्तारुढ गठबन्धनको बैठक आज (सोमबार) बस्दैछ । उम्मेदवारी मनोनयनको मिति नजिकिंदै गर्दा पनि गठबन्धनले उम्मेदवारी तय गर्न सकेको छैन । जसका कारण तल्लो

महानगरपालिका र उपमहानगरपालिकामा भागबण्डा टुंगो लगाउँदै सत्ता गठबन्धन

काठमाडौं । सत्तारूढ पाँचदलीय गठबन्धनले महानगरपालिका र उपमहानगरपालिकाको भागबण्डा केन्द्रबाटै टुंगो लगाउने गरी तयारी थालेको छ । स्थानीय तहमा चुनावी तालेमल गर्न जिल्लालाई नै अधिकार दिने निर्णय गरेको गठबन्धनले ६

६ महानगरपालिकाको मतपत्र अन्तिममा छापिने

काठमाडौं । निर्वाचन आयोगले ६ ओटा महानगरपालिकाको मतपत्र अन्तिममा छपाइ गर्ने भएको छ । जनक शिक्षा साम्रगी केन्द्र लिमीटेडको सुरक्षण मुद्रणालयमा छपाइ भइरहेको मतपत्रमध्ये धेरै उम्मेदवार भएको ६ महानगरमा वैशाखको

खानेपानी महसुल निर्धारण आयोग राजनीतिक चेपुवामा

काठमाडौं । खानेपानी महसुल निर्धारण आयोगमा राजनीतिक आस्थाका आधारमा पदाधिकारी नियुक्त गर्न खोजिएको भन्दै आलोचना भएको छ । लामो समयदेखि रिक्त आयोगमा पदाधिकारी नियुक्त गर्न दरखास्त आह्वान भएसँगै यस्तो आलोचना