Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


पाकिस्तानमा ६ जनालाई मृत्युदण्ड, ९ जनालाई जन्मकैदको सजाय

काठमाडाैं। पाकिस्तानमा एक श्रीलंकाली नागरिकलाई कुटेर हत्या गरेको घटनामा संलग्न ६ जनालाई मृत्यु दण्डको सजाय सुनाइएको छ । पाकिस्तानको एक अदालतले गत वर्षको डिसेम्बर ३ मा पाकिस्तानको एक कारखानाको महाप्रबन्धकमा

वैशाख ११ भित्र मेलम्चीको पानी वितरण हुने

काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले यहि वैशाख ११ गतेभित्र काठमाडौं उपत्यकाभित्र मेलम्चीको खानेपानी वितरण सुरु गर्ने प्रतिबद्धता जनाएका छन्। त्यसका लागि गएको चैत्र २९ गते काठमाडौं उपत्यकामा पानी पथान्तरण गरिसकिएको

प्रचण्डको आकस्मिक पत्रकार सम्मेलनको अर्थ के ?

हाम्रो गठबन्धन लोकतान्त्रिक, प्रगतिशील, वामपन्थी र अग्रगामी शक्तिहरूको गठबन्धन हो । एमालेले अहिले होलीवाइन, हिन्दुवादी र राजामहाराजा मान्नेहरूसँग गठबन्धन गरेको छ । जनताले वाम लोकतान्त्रिक गठबन्धन र दक्षिणपन्थी गठबन्धनमध्ये एउटा

नेपालको सिमावर्ती उत्तर प्रदेशमा कोरोना संक्रमित बढे, सार्वजनिक स्थानमा मास्क अनिवार्य

भारतको राजधानी दिल्लीसहित यूपीको कयौं शहरमा पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्यामा तीव्र रूपमा वृद्धि भइरहेको छ । नोएडा र गाजियावादका कयौं विद्यालयका विद्यार्थीमा संक्रमण देखिएको छ ।

बक्स अफिसमा ‘केजीएफ २’को नयाँ रेकर्ड, चार दिनमा ५५० करोड कमाइ

फिल्म रिलिज भएको दिनदेखि फिल्मले बक्स अफिसमा निकै राम्रो कमाइ गरिरहेको भारतिय सञ्चारमाध्यमले जनाएका छन् । ट्रेड विश्लेषक मनोबाला विजयबलनले फिल्मले गरेको कमाइको पछिल्लो तथ्याङ्क सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका हुन्

मेयरको टिकट नपाउने भएपछि दाङ माओवादीका इन्चार्जद्वारा राजीनामा

घोराही उपमहानगरपालिकाले मेयरमा उठ्न टिकट नपाउने निश्चित भएपछि नेकपा (माओवादी केन्द्र)का दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिनुभएको छ ।

भारतीय अभिनेता संजय दत्तले भने –‘जव क्यान्सर भएको थाहा पाए तब निकै रोएँ ’

एजेन्सी । भारतीय अभिनेता संजय दत्त केहि समय अगाडि क्यान्सर रोगबाट पीडित भएका थिए । उपचार पछि उनी अहिले पूरै ठिक भएका छन् । साथै उनी फिल्ममा पनि फर्किएका छन्

गम्भीर आर्थिक संकटमा रहेको श्रीलंकामा मन्त्रीमण्डल विस्तार

विपक्षी पार्टीका नेताहरूले नयाँ सरकार गठनको विरोध गर्दै अनुभव नभएकाहरूलाई सरकारमा सामेल गराएको आरोप लगाएको छ । सरकारविरोधी प्रदर्शनका कारण अप्रिलको पहिलो हप्तामा मन्त्रिपरिषद्का सबै सदस्यहरूले राजीनामा दिएका थिए ।

भोलिदेखि पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

राष्ट्रिय भिटामिन कार्यक्रमअन्तर्गत दुई दिन भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सरकारी सुविधाको इन्धनमा २० प्रतिशतले कटौती गर्ने सरकारको निर्णय

इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत खर्च कटौती गर्नुपर्ने अर्थमन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।