Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


कम्युनिष्ट पार्टी बीचको लडाइँमा कांग्रेस सहभागी हुनुहुँदैन : डा. मिनेन्द्र रिजाल

नेता रिजालले स्थानीय निर्वाचनमा राम्रो परिणाम आएको खण्डमा पुनः कम्युनिष्ट पाटीहरू एकजुट भएर आफ्नो सरकार बनाउने भन्दै उहाँले कांग्रेसले गठबन्धन नगरी स्थानीय निर्वाचनमा भाग लिएको खण्डमा देश दुर्घटनाबाट जोगिने जिकीर

कांग्रेसद्वारा हेटौंडा उपमहानगर एकीकृत समाजवादी दिने केन्द्रको निर्णयको विरोध

बुधबार पार्टी कार्यालयमा हेटौंडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे १९ वटै वडाका सभापतिहरूको निर्णयअनुसार सत्ता साझेदार गठबन्धन दलहरूसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा एकल उम्मेदवार खडा गर्ने

जसपाको घोषणापत्र : आधारभूत सेवा घरमै पुगेर दिइने, पानीको शुल्क २ सयसम्म मिनाहा

देशको आर्थिक विकासका लागि संघीय, प्रादेशिक तथा स्थानीय सरकार, निजी क्षेत्र र जनसमुदायको संयुक्त प्रयास र साझेदारीमा उपलब्ध प्राकृतिक एव मानवीय स्रोत साधनको प्रभावकारी परिचालन गर्ने नीति लिने जसपाको भनाइ

सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (पत्रसहित)

‘बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक सकिएको छ, ६ महानगर र ११ उपमहानगरमा दलिय गठबन्धनबीच सिट बाँडफाँटको टुंगो लागेको छ,’ उहाँले भन्नुभयो, ‘सम्पूर्ण पालिकामा पनि चुनावी तालमेल गर्ने सहमति भएको छ

शेयर बजारमा पहिरो

बुधबार जीवन बीमा २३५ अंक, निर्जीवन बीमा १७९ र विकास बैंक समूहका उपसूचक १०० अंकले आरोला लाग्दा म्यूचल फण्ड र लगानी समूह सामान्य मात्र ओरालो झरेका छन् । बाँकी सबै

साझा प्रकाशनको विशेष प्रदर्शनीमा ५० पैसादेखि २८ सय रुपैयाँसम्मका पुस्तक

त्यसैगरी देशभरमा रहेका साझा प्रकाशनको शाखा कार्यालयहरु धरान, बिर्तामोड, विराटनगर, राजविराज, जनकपुर, त्रिशुली, चितवन, भरतपुर, दाङ, बुटवल, पोखरा र धनगढीमा समेत प्रदर्शनी रहेको उहाँले जानकारी दिनुभयो ।

सर्वोच्चको आदेश समग्र प्रणालीको पक्षमा आयो : गभर्नर अधिकारी

आगामी दिनमा आफूले पेश गरेको निवेदनमाथि थप सुनुवाइ गर्दैजाँदा नेपाल राष्ट्र बैंक, केन्द्रीय बैंकको स्वायत्तता, मौद्रिक नीति, मौद्रिक स्थायित्व, आर्थिक स्थायित्व सम्बन्धमा यसरी नै सन्देशहरू आउने आशा राखेको अधिकारीले बताउनुभयो

दुर्घटनामा एक व्यक्तिको मृत्यु भएको विषयलाई लिएर बीपी राजमार्ग अवरुद्ध

काठमाडौं । सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु भएको विषयलाई लिएर बुधवार स्थानीयले बीपी राजमार्ग अवरुद्ध गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका वडानम्बर २ को निबुवाटारमा मंगलबार राती बोलेरो जीपको

आईपीएलमा दिल्ली र पञ्जाब भिड्दै

दिल्ली र पन्जाबबीचको खेल साँझ पौने ८ बजे मुम्बईको ब्रबोरने क्रिकेट मैदानमा हुनेछ ।

गभर्नर अधिकारीले काम गर्न थाले, पूर्वाग्रह नराखी काम गर्ने प्रतिवद्धता

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले काम गर्न थाल्नुभएकाे छ । उहाँले कसैप्रति पूर्वाग्रह राखेर काम नगर्ने प्रतिवद्धता समेत गर्नुभएको हाे। आज (बुधबार) देखि काममा फर्किनुभएका अधिकारीले आफूले