Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


एमालेले आज स्थानीय चुनावको घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (शुक्रबार) स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । ७४ औं पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो

मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडाैं । हाल नेपालमा बिहार र पश्चिम बंगालमा आसपास रहेको न्यून चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको छ।  आज (शुक्रबार) बिहान हाल  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश- १ का साथै देशका पहाडी भू-भागमा

एसइई परीक्षा आजदेखि सुरु हुँदै, ५ लाख १४ हजार भन्दा बढी परीक्षार्थी सहभागी

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा एसइई आज (शुक्रबार) देखि सुरु हुँदैछ । शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुँदैछ । शुक्रबारदेखि सुरु हुने परीक्षा वैशाख २० गतेसम्म सञ्चालन

‘ए मेरो हजुर ४’को ग्रस कलेक्सन ४ करोड १० लाख

सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल केसी र सुहाना थापाको अभिनय रहेको छ । फिल्म वैशाख १ गते प्रदर्शनमा आएको थियो ।

मूल्यवृद्धि गर्ने फर्म तथा व्यक्तिलाई तत्काल कारबाही गर्ने विभागकाे चेतावनी

मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ । आफू विभागमा आएपछि बजार अनुगमनको लागि दैनिक ४

कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले मागे माफी

लामाले बिहीबार यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी माग्नुभएको हो । सभापति लामाले माफी माग्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधैं सम्मान गर्ने बताउनुभयो ।

निर्वाचनका लागि १ करोड १९ लाख मतपत्र छापियो

आयोगले निर्वाचनको पर्यवेक्षण गर्न ४४ वटा संस्थालाई अनुमति दिएको छ । ती संस्थाका करिब १० हजार बढी पर्यवेक्षक तोकिएको मतदानस्थलमा पुगेर पर्यवेक्षण गर्न अनुमति दिइएको आयोगले जनाएको छ ।

सूर्तीजन्य ब्राण्डको विज्ञापन गरेकोमा अक्षय कुमारले मागे माफी

एजेन्सी । भारतीय अभिनेता अक्षय कुमारले गरेको सूर्तीजन्य ब्राण्डको एक विज्ञापनले गर्दा माफी माग्नु परेको छ । अक्षयले हालै ‘बिमल पान इलाइची’को एक विज्ञापन गरेका थिए । सो विज्ञापनमा अक्षय

उम्मेदवार छनोटका लागि बालकोटमा एमाले सचिवालय बैठक जारी

सत्तारुढ पाँच दलीय गठबन्धन संयुक्त उम्मेदवार उठाएर निर्वाचनमा जाने भएपछि पार्टीको रणनीतिका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घिमिरेले ९ वर्षीया बालिकालाई आफ्नो कोठामा लगि मोबाइल खेलाउन दिई बाल यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।