Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


कर्णालीमा थप सात दिन सार्वजनिक बिदा

साउने संक्रान्ति तथा देउडा पर्व १ साउनमा, नाग पञ्चमी १७ साउनमा, प्रदेश स्थापना तथा सहिद दिवस ४ भदौमा, कोजाग्रत पूर्णिमा २३ असोज, रामनवमी १६ चैतमा र चन्दननाथ मन्दिरको लिंगो बोक्ने

३३ वर्षअघि मुम्बईको कोठीमा दुई जना महिला बिक्री गर्ने पुरुष पक्राउ

पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–३ बस्ने पर्सा साविक ठोरी गाबिस–९ घर भएका ५७ वर्षीय विष्णु बहादुर थापा छन् । उनलाई बुधबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

किभनजिकै ९ सर्वसाधारणको शव फेला, यातनापछि हत्या गरिएको आशंका

‘उनीहरूलाई कब्जा गर्ने मानिसहरूले मारेका थिए र केही शवमा यातनाको संकेत देखिन्छ, मारिएका सबैजना सर्वसाधारण हुन्,’ किभ क्षेत्रका प्रहरी प्रमुखले भन्नुभयो, ‘कुनै प्रतिरोध नगर्ने नागरिकहरूलाई रुसी सेनाले रूसी सेनाले जानाजानी

मूल्यवृद्धि निर्देशिकाको माग गर्दै निर्माण व्यवसायीद्वारा धर्ना

महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रुपमा मूल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताउनुभयो । सरकारले निर्देशिका नल्याए कन्ट्रक्शन होलिडेमा जानुपर्ने अवस्था आउने उहाँको भनाइ छ ।

आईपीएलमा सर्वाधिक सफल दुई टोलीबीचको भिडन्त आज

आईपीएलमा १४ संस्करण सकिँदा यी दुई टोलीले ९ पटक उपाधि जितेका छन् । यी दुई टोली प्राय सबै संस्करणमा शीर्ष स्थानका ठूलो प्रतिष्पर्धी हुन् । तर, नयाँ संस्करणको जारी आईपीएलमा

बिम्स्टेक ऊर्जामन्त्रीस्तरीय तेस्रो बैठक : प्रशारणलाइन सम्बन्धी समझदारी कार्यान्वयनको प्रतिवद्धता

बैठकमा बिम्स्टेक मुलुकका करिव एक अर्ब ७० करोड जनताको भविष्यलाई दृष्टिगत गरी ऊर्जा क्षेत्रले सामना गरिरहेको समस्या सम्बोधन गर्न पारस्परिक विश्वास, भावी प्रयासमा स्पष्टता र उद्देश्यमा इमान्दारी अत्यन्त महत्वपूर्ण भएको

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपीएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो । देशकै सर्वाधिक धनराशीको मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो

मधेश प्रदेशका २ हजार ९९ मतदान केन्द्रलाई अति संवेदनशील

विप्लव नेतृत्वको नेकपा, जनमत पार्टी, स–साना समूहहरुले गर्दा सुरक्षा थ्रेट रहे पनि अहिले राजनीतिकको मूल प्रवाहमा आइसकेकाले सुरक्षा अवस्था विगतभन्दा अहिले सामान्य रहेको प्रहरीको मुल्याङ्कन छ ।

कांग्रेसको घोषणा पत्र लेखन सुरु

मंगलबारसम्म सुझाव लिइएको र बुधबारदेखि घोषणा पत्र लेख्न थालिने एक नेताले बताए । कांग्रेसले वैशाख ११ गते घोषणा पत्र सार्वजनिक गर्ने तयारी छ ।

कम्युनिष्ट पार्टीहरूसँग डराएर जानुपर्ने स्थितिको अन्त्य गर्नुपर्छ : महामन्त्री थापा

बुधबार नेपाल विद्यार्थी संघको स्थापना दिवसको कार्यक्रममा बोल्दै महामन्त्री थापाले यस्तो बताउनुभएको हो । उहाँले नेपालको राजनीतिमा कम्युनिष्टहरूको द्वेध चरित्र बारुम्बार देखिएकोले अहिले कांग्रेसले त्यसलाई बिर्सिएर तालमेल गर्नु उचित नहुने