Logo २ मंसिर २०८३, बुधबार | Wed, Nov 18, 2026


मदन भण्डारी र जीवराज आश्रितकाे शालिकमा तोडफोड

मकवानपुर । हेटौंडा–९ को दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जीवराज आश्रितका शालिक तोडफोड गरिएको छ । बिहिबार राती अज्ञात समूहले पार्कमा प्रवेश गरी शालिक तोडफोड गरेका हुन् ।

चीनमा कोरोना संक्रमण दर उच्च

काठमाडौं । चीनमा कोरोना संक्रमण दर उच्च भएकाे छ । चीनमा कोरोना संक्रमणका कारण पछिल्लो समय ८ जनाको मृत्यु भएको छ । सांघाई शहरमा मात्रै एकसाता भित्र कोरोनाबाट मृत्यु हुनेको

जिम्बाब्वेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले जिम्बाब्वेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ । यहि वैशाख १७ गते त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि क्यानले आज (शुक्रबार) सन्दीप लामिछानेको

राखेपको बोर्ड बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दै छ । राजनीतिक अस्थिरता र खेलकुद नेतृत्वको अकर्मण्यताका कारण विगत तीन वर्षदेखि राखेपको बोर्ड बैठक बस्न सकेको थिएन ।

प्रिमियर लिग खेलमा बर्नलीकाे जित

काठमाडौं । प्रिमियर लिगको क्लब बर्नलीले बिहिबार राति भएको खेलमा साउथ ह्याम्टनमाथि २–० को जित निकालेको छ । रेलिगेशनबाट बच्न संघर्ष गरिरहेको बर्नलीले बिहिबार आफ्नै मैदानमा भएको खेलमा महत्वपूर्ण जित

युक्रेनको मारियुपोल शहर कब्जा गरेकाे रुसको दावी

काठमाडौं । रुसले युक्रेनको बन्दरगाह शहर मारियुपोल शहर पूरै कब्जा गरेको दावी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले रुसी सेनाले सो शहर चारैतिरबाट घेरा हाली कब्जामा लिएको जनाउदै रुसको

भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु, ४ घाइते

काठमाडौं । भारतमा सुरक्षाकर्मी र आतंककारीबीच झडप हुँदा ७ जनाकाे मृत्यु भएकाे छ भने ४ जना घाइते भएका छन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु कश्मिरको भ्रमणमा जाने तयारी भईरहेको

अमेरिकी सिनेटरको टोली आज नेपाल आउदै

काठमाडौं । अमेरिकी सिनेटर तथा सांसद सम्मिलित टोली आज (शुक्रबार)  नेपाल आइपुग्ने भएको छ । चार जना सिनेटर र एक जना सांसदसहितको टोली शुक्रबार साँझ काठमाडौं आउन लागेको हो ।

कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (शुक्रबार) बस्ने भएकाे छ । शुक्रबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरु तय