काभ्रे । जिल्ला प्रशासन कार्यालय काभ्रेले आज (साेमबार )देखि मादक पदार्थ बिक्री वितरण तथा उपभोगजन्य कार्य पूर्णरुपमा निषेध गर्ने भएको छ । काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले
काठमाडौं । सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ। स्थानीय तह निर्वाचनकाे सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द
स्याङ्जा । स्याङजाको भीरकोट नगरपालिकाको-६ मा फेला परेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। आज (सोमबार) बिहान बम जस्तो बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए
काठमाडौं । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले न्युकासल युनाइटेडलाई ५–० ले पराजित भएको छ । आइतबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन राहिम स्टर्लीङले दुई गोल गर्दा
काठमाडाैं। हाल नेपालमा स्थानीय वायु र भारतको बिहार-पश्चिम बङ्गालमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभाव रहेको छ। आज (साेमबार) बिहान हाल मधेस प्रदेश, बागमती प्रदेश र सूदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गतेका लागि संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले जेठ ३ गते मंगलबारका लागि संसद अधिवेशन
काठमाडौं । नेपाल र जिम्बाबे ‘ए’ टिमबीचको तेस्रो तथा निर्णायक एक दिवसीय क्रिकेट म्याच आज (सोमबार) हुने भएकाे छ। टियु मैदान कीर्तिपुरमा हुने यो खेल जित्दै ३ खेलको श्रृंखला २–१
काठमाडौं । निर्वाचन आयोगले पाँच पत्रकार संगठनलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा,
पोखरा । पोखरा महानगरपालिकामा मेयर पदका लागि गठबन्धनको उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यलाई जिताउन गठबन्धनका नेताहरू पोखरा पुगेका छन् । पोखराको मेयरमा एमालेको तर्फबाट कृष्ण थापा चुनावी मैदानमा हुनुहुन्छ
काठमाडौं । स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा विभिन्न राजनीतिक दल र उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्। राजधानीको बुढानीलकण्ठ नगरपालिकामा दुई मुख्य प्रतिस्पर्धीहरू नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले