Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागेको छ : अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचार र भ्रष्टाचारीहरुको संरक्षणमा सरकार नै लागिरहेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले अहिलेसम्मको स्थिति हेर्दा

प्रतिपक्ष दलहरुको मागपछि बाध्य भएर सरकारले संसद बोलायो : वेदुराम भुषाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एकीकृत समाजवादी)का सांसद डा. वेदुराम भुषालले प्रतिपक्ष दलहरुको मागका कारण सरकारले संसद अधिवेशन आह्वान गरेको बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद भुषालले

रवि लामिछानेमाथि सिंगो राज्यशक्ति प्रतिशोध र पूर्वाग्रहका साथ खानियो : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेको निलम्वन तत्कल फुकुवा नगरे कानूनी उपचार खोज्ने चेतावनी दिएको छ । शुक्रबारको प्रतिनिधि सभा बैठकलाई सम्बोधन पार्टी उपसभापति डा. स्वर्णिम

अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्ने धारणा सही होइन : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अध्यादेश भन्ने बित्तिकै गलत नै हुन्छ भन्नेकुरा सही नभएको बताउनुभएको छ । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री शर्माले अध्यादेशको कन्टेन्टको आधारमा

सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको माओवादी केन्द्रको आरोप

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सरकारले सुशासनको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले मुलुकमा सशासनका मामलामा

अध्यादेशबाट जन्मिएको पार्टीले अध्यादेशकै विरोध गर्दा अचम्म लागिरहेको छ : योगेश भट्टराई

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले अध्यादेशबाट जन्मिएका पार्टीहरुले नै अध्यादेशको विरोध गरिरहेको टिप्पणी गर्नुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै सांसद भट्टराईले नेकपा (एकीकृत समाजवादी)लक्षित यस्तो

संसदमा बिजनेसको अभाव हुँदैन : सांसद न्यौपाने

काठमाडौं । राष्ट्रिय सभामा नेकपा एमाले सांसद भगवती न्यौपानेले संसदमा बिजनेसका अभाव नहुने बताउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद न्यौपानेले अहिलेको अधिवेशनमा संसदलाई बिजनेसको अभाव नहुने बताउनुभएको

गायिका एलिना चौहानले दायर गरिन् सम्बन्धविच्छेदको मुद्दा

काठमाडौं । गायिका एलिना चौहानले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् । शुक्रबार जिल्ला अदालत काठमाडौंमा पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् । उनले मानाचामल र अंश हकदाबी नगरी

सरकारले विधेयक अधिवशेनलाई अध्यादेशको अधिवशेन बनाउन खोज्यो : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र)का सांसद नारायणकाजी श्रेष्ठले सरकारले विधेयक अविधेशनलाई अध्यादेश अधिवेशन बनाएको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले हिउँदे अधिवेशनअघि सरकारले

सरकारको फोन कुरेर न्यायालयले फैसला गर्छ : अध्यक्ष राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले संसद सञ्चालनको साँचो सरकारले बोक्ने गरेको बताउनुभएको छ । शुक्रबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष राउतले सरकारले साँचो नै सरकारले बोक्ने