Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


सत्तामा एउटा र प्रतिपक्षमा हुँदा र्को कुरा गर्ने परिपाटी अन्त्य गरौँ : कृष्णप्रसाद सिटौला

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद सिटौलाले सत्ता र प्रतिपक्षमा हुँदा फरक कुरा गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताउनुभएको छ । शुक्रबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद

‘संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको भन्दा अगाडि गरौँ’

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा संघीय संसदको आगामी निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा पहिला गर्न माग गरेका छन् । शुक्रबार संसद भवनस्थित ल्होत्से हलमा बसेको बसेको कांग्रेसको संसदीय

विकास निर्माणका काममा ‘ब्रेक-थु’ भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र नभइ ‘ब्रेक’ लगाएर राखिएका कामलाई अघि बढाएको बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जसअन्तर्गत

नारायणी अस्पतालमा भवन निमार्णको माग गर्दै चिकित्सकको धर्ना

काठमाडौं । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शैय्याको भवन निमार्णका लागि दबाब दिन चिकित्सकहरु धर्ना बसेका छन् । शुक्रबार बिहानबाट वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो

सोलुखुम्बुमा हावाहुरीबाट कार्यालयसहित निजी घरमा क्षति

सोलुखुम्बु । सोलुखुम्बुमा बिहीबार आएको हावाहुरीले खुम्बु पासाङल्हामू गाउँपालिका–५ नाम्चेमा क्षति पुर्‍याएको छ । तीव्र वेगमा चलेको हावाहुरीले गाउँपालिकास्थित सीमा प्रशासन कार्यालयको टिनको छानोसहित चार घरको सोलार प्यानल उडाएको जिल्ला

३० हजार आप्रवासीलाई हिरासतमा राख्न ट्रम्पको आदेश

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागन र गृह सुरक्षा विभागलाई क्युबाको दक्षिणपूर्वी तटमा अवस्थित अमेरिकी नौसेना अड्डा ग्वान्टानामो खाडीमा ३० हजार आप्रवासीहरूलाई हिरासतमा लिन निर्देशन दिनुभएको छ । उहाँले

५ लाखभन्दा बढी विस्थापित प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किए

एजेन्सी । हमासद्वारा सञ्चालित मिडिया कार्यालयले विगत ७२ घण्टामा ५ लाखभन्दा बढी विस्थापित प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्किएको बताएका छन् । विगत ७२ घण्टामा दक्षिणी र मध्य प्रान्तहरूबाट अल–रशिद र सलाह

लागुऔषध कारोबारी पक्राउ गर्न चार राउन्ड गोली प्रहार

नवलपरासी । नवलपरासी प्रहरीले लागुऔषध कारोबारी रामग्राम नगरपालिका–१२ पचगाँवका ५२ वर्षीय राजेश लोनियालाई गोली हानेर नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयको समन्वयमा लागुऔषधको कारोबार हुँदैछ भन्ने सूचनाका आधारमा लोनियाको

जनहित विपरितका ऐन, कानूनहरु निर्माण भए संसद छोडेर सडकमा : अध्यक्ष लिङदेन

काठमाडौं । संसदको हिउँदे अधिवेशन शुक्रवार (आज)बाट शुरु हुँदैछ । अधिवशेन शुरु हुँदै गर्दा विपक्षी दलहरु एक भएर सरकारको विरोधमा उत्रिने बताइसकेका छन् । साथै सरकार पक्षका दलहरु आफ्नो नेतृत्वको

अर्थ समितिको बैठक बस्दै

काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न