Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


आईटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसक्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोका शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले आईटी क्षेत्र व्यापार, व्यवसायदेखि हरेक

कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा फर्काएका छौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आइसियुमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताउनुभएको छ । बिहीवार काठमाडौंमा नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै

सरकारले ल्याएका अध्यादेश अस्वीकार गर्ने विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी दलहरुले सरकारले ल्याएको अध्यादेश अस्वीकार गर्ने भएका छन् । बिहीवार प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

एजेज्सी । दक्षिणी सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । युनिटी राज्यबाट राजधानी जुबाको लागि उडेको ३ मिनेटमै विमान दुर्घटनामा परेको हो । विमानमा २१ जना सवार

ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ७ को हर्कपुरस्थित भँडारे खोलानजिकै खोटाङबाट काठमाडौंतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । मध्यपहाडी राजमार्गको सडक खण्डमा ना १

शीतलहर र चिसोले जनकपुरवासीको जनजीवन प्रभावित, उडान ठप्प

काठमाडौं । मधेश प्रदेशको जनकपुरधामसहित तराईका विभिन्न क्षेत्रहरुमा शीतलहरका कारण जनजीवन प्रभावित बनेको छ । एकाएक चलेको चिसो हावा र बुधबार राती शीतको वर्षा भएपछि जनकपुरधाम क्षेत्रमा अत्याधिक चिसो महशुस

प्रधानमन्त्री ओलीद्वारा सोनाम ल्होसारको शुभकामना व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत सोनाम ल्होसार मनाउने सबैमा हार्दिक शुभकामना व्यक्त

मन्त्रिहरुले बुझ्नुपर्छ, रिबन काट्ने कुरा महत्वपूर्ण कि संसदमा कानून निर्माण गर्ने कुरा : सभामुख घिमिरे

अन्तरवार्ता : काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई एमालेसँगको पक्षधरता त्याग्न नसकेको आरोप निरन्तर लागिरहेको छ । नेकपा एमालेबाट निर्वाचित सांसद हुँदै सभामुख बन्नुभएका घिमिरे एमालेको कार्यकर्ता नै हुनुहुन्छ,

च्याम्पियन्स लिगको समुह चरण सकियो

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको समुह चरणका खेलहरु सकिएका छन् । बुधबार राति भएका समुह चरणका अन्तिम खेलहरुमा इंग्ल्याण्डको म्यान्चेस्टर सिटीले बेल्जीयमको क्लब ब्रुजलाई ३–१ ले हराउँदा अर्को इंग्लीश

माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो । बैठकमा माघ १८