Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि बस्ने भएको छ ।बैठक शनिबारदेखि ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा शुरु भएको हो । समितिको दोस्रो दिनको बैठकमा

आज विश्व सिमसार दिवस मनाइँदै

काठमाडौं । आज विश्व सिमसार दिवस । हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण भन्ने नाराका साथ नेपाल पनि विभिन्न कार्यक्रम आयोजना गरि सिमसार दिवस मनाइँदैछ । ह्रास हुँदै गइरहेको

अमेरिकामा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

एजेन्सी । अमेरिकाको फिलाडेल्फियामा एउटा सानो मेडिकल ट्रान्सपोर्ट विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । अमेरिकाबाट मेक्सिकोको तिजुआना जाँदै गएको विमान उडान भरेको केही समयमा नै जमीनमा खस्ने

आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । अहिले कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको

जलवायु परिवर्तनको मुद्दा विद्यालयको अनिवार्य शिक्षाका रुपमा लागू गर्नुपर्छ : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको मुद्दालाई पाठ्यक्रममा समावेश गरेर लैजाने प्रतिवद्धता जनाउनुभएको छ । शनिबार काठमाडौंमा न्युज एजेन्सी नेपालले आयोजना गरेको जलवायु परिवर्तनमा युवाका भुमिका

राजनीतिक शुद्धता बिना देशले काँचुली फेर्दैन : सर्वेन्द्र खनाल

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले देशलाई सुनौलो र समृद्ध बनाउने काम पूर्वसुरक्षाकर्मीहरुले गर्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा पूर्व सुरक्षकर्मी परिषद् नेपालको चौथो वार्षिक साधारण सभामा बोल्दै सर्वेन्द्र खनालले

जसपा नेपालको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं । जनता समाजवादी पार्टीको केन्द्रिय कार्यकारिणी समितिको बैठक जारी छ । बैठक आज मध्यान्हदेखि ललितपुरको बालकुमरीस्थित पार्टीको केन्द्रिय कार्यालयमा बसिरहेको हो । दुई दिनसम्म चल्ने बैठकमा जनतासँग जसपा नेपाल,

२१औं शताब्दीमा विद्यार्थी राजनीतिः सहकार्य, डिजिटल सशक्तीकरण र विषयवस्तुको नेतृत्व

सुमन राज पौडेल नेपालको विद्यार्थी राजनीतिको इतिहास गौरवशाली छ । वि.स. २०२२ सालमा स्थापित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले जनआन्दोलन, शैक्षिक सुधार, र राष्ट्रिय एकताका लागि निर्णायक

अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सरकारले ल्याएको अध्यादेशले लगानीको वातावरणलाई सहज बनाएको बताउनुभएको छ । शनिबार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ गर्दै मन्त्री पाण्डेले निजी क्षेत्रलाई

अध्यादेशको सही कार्यान्वयन हुनसेक बेरोजगारी घटाउन सकिन्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले ल्याएको अध्यादेशको कार्यान्वयन गर्नसके बेरोजगारी घटाउन सकिने बताउनुभएको छ । शनिबार बागलुङमा इला कम्फोर्ट होटलको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले