Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत छ : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार ज्येष्ठ नागरिकको महत्वप्रति सचेत रहेको बताउनुभएको छ । सोमवार रुपन्देहीमा ज्येष्ठ नागरिक मिलन केन्द्र रुपन्देहीको दिवा सेवाको लागि अत्याधुनिक भवनको शिलान्यास

सामुदायिक विद्यालयका भौतिक संरचना र शैक्षिक गुणस्तरमा जोड दिएका छौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ का सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर निजी विद्यालयको भन्दा कमजोर नरहेको बताउनुभएको छ । सोमवार पद्यकन्या विद्याश्रम माध्यामिक

चलचित्र ‘हरिबहादुरको जुत्ता’को शुभमुहूर्त

काठमाडों । चलचित्र हरिबहादुरको जुत्ताको शुभमुहूर्त भएको छ । सोमवार भक्तपुरको सूर्यविनायक मन्दिरमा पूजापाठ गरी चलचित्रको शुभ मुहूर्त गरिएको हो । दीपेन्द्र के. खनाल निर्देशक चलचित्र हरिबहादुरको जुत्तामा अभिनेता हरिवंश

दुष्कर्मको अन्धकार हटोस् : प्रधानमन्त्री ओलीको सन्देश

काठमाडौं । वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश र ज्ञानकी प्रतीक सरस्वतीप्रति हार्दिक नमन व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज वसन्तपञ्चमी तथा सरस्वती पूजाको शुभकामना

राष्ट्रपति पौडेलद्वारा वसन्त श्रवण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त पञ्चमीको अवसरमा वसन्त श्रवण गर्नुभएको छ । सोमवार शुभ साईतमा उहाँले वसन्त श्रवण गर्नुभएको हो । हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित विशेष समारोहमा राष्ट्रपतिसमक्ष हनुमानढोका

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता

कैलाली । क्रिकेटको शहर धनगढीमा शनिबारदेखि शुरु भएको अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा सिवाईसी अत्तरिया र डिसिए धनगढी विजयी भएका छन् । गो ड्रिर्मसको आयोजनामा भइरहेको प्रतियोगिताको दोस्रो दिन भएको

मन्त्रिपरिषदको बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

गाजापट्टी खाली गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको योजनामा धक्का

एजेन्सी । प्यालेस्टिनी भुमी गाजापट्टी खाली गर्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको योजनामा धक्का लागेको छ । युद्धग्रस्त क्षेत्र गाजापट्टीको पुर्ननिर्माणका लागि गाजापट्टी खाली गरी त्यहाँ रहेका प्यालेस्टिनी जनतालाई इजिप्ट र

वसन्त पञ्चमीको अवसरमा राष्ट्रपति तथा उपराष्ट्रपतिबाट शुभकामना सन्देश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा शुभकामना व्यक्त गर्नुभएको । उहाँले वसन्तपञ्चमी तथा सरस्वती पूजाका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण