एजेन्सी । मङ्गोलियाको लगभग ८० प्रतिशत भूभाग अहिले हिउँले ढाकिएको छ । राष्ट्रिय मौसम विज्ञान तथा वातावरणीय अनुगमन एजेन्सीले देशको कुल भूभागको लगभग ८० प्रतिशत भाग ६० सेन्टिमिटरसम्म बाक्लो हिउँले
काठमाडौं । त्रिकोणात्मक महिला अन्तर्राष्ट्रिय ट्वान्टी–ट्वान्टी श्रृंखलाको आफ्नो चौथो खेलमा नेपालले थाइल्याण्डको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह सवा १२ बजे शुरु हुनेछ । यसअघि नेपालले नेदरल्याण्ड्ससँग
काठमाठौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत मध्यान्ह साढे १२ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार
काठमाडौं । विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीहरुलाई आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदैछ । यो खोप अभियान आज मंगलबारदेखि फागुन ६ गतेसम्म देशभरि
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भूभागको मौसम
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरू तोकेको छ । सोमबार बसेको पदाधिकारी बैठकले प्रदेश इन्चार्जहरू तोकेको हो । प्रवक्ता अग्नि सापकोटाका अनुसार कोशीमा उपमहासचिव हरिबोल गजुरेल, मधेश प्रदेशमा उपमहासचिव
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्कालाई नियुक्त गर्नुभएको छ । सोमबार राष्ट्रपतिको कार्यलयले विज्ञप्ति जारि गर्दै खड्कालाई न्याय परिषद् सदस्यमा नियुक्त गरेको जनाएको हो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुल्मी कालिगण्डकी गाउँपालिकाको देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । सापकोटासहित
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले टिकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेशवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ । सोमबार सिंहदरबारमा मधेशवादी ८ राजनीतिक दलहरुको
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बासले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार सिंहदरबारस्थित अध्यक्ष दाहालको कार्यकक्षमा राजदूत श्मुलिकले शिष्टाचार भेट गर्नुभएको हो ।