
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
9:13 am, Mon, 3 February 25
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बैठक सोमबार अपराह्न चार बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आजको बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्