Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


भृकुटीमण्डपमा आगलागी

आगलागीपछि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।

नागरिकता पहिलो संशोधन विधेयक संसदमा पेश

गृहमन्त्री खाँणले संविधानको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट बञ्चित नगरिने सुनिश्चतता प्रदान गरिएको उल्लेख गर्नुभयो ।

अनलाइन बर्गीकरणका लागि सरकारको साथ खोजिरहेका छौं : अध्यक्ष बस्नेत

पत्रपत्रिकाको अनुगमनको क्रममा काभ्रे आइपुग्नुभएका बस्नेतले धुलिखेलमा पत्रकारसँग अन्तरक्रिया गर्दै सरकारले वर्गिकरण भएका अनलाइनलाई के गर्न सक्छ त्यो स्पष्ट पारेमा २० दिनमा अनलाइनको वर्गिकरण गरिसक्ने बताउनुभएको हो ।

नागरिकता संशोधन विधेयक पारित गर्न सांसदहरूलाई गृहमन्त्रीको आग्रह

मन्त्री खाँणले संविधानको प्रावधान अनुसार अघि बढाएको सो विधेयक सबै नेपाली नागरिकलाई नागरिकता लिने गरी ल्याएकाले पारित गरेर अघि बढ्नुको विकल्प नरहेको पटक–पटक दोहोर्‍याउनुभयो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले १६ औं वार्षिकोत्सव मनायो

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले असार २७ गते १५ वर्ष पार गरेर १६ औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले “समृद्धिको उत्सव” भन्ने

विश्वका धनाढ्य एलन मस्कविरुद्ध मुद्दा दर्ता

काठमाडौं । विश्वका धनाढ्य एलन मस्कविरुद्ध सामाजिक सञ्जाल कम्पनी ट्वीटरले कानूनी लडाई सुरु गरेको छ । ट्वीटरले डेलावेयर अदालतलाई सम्झौता बमोजिम ४४ अर्ब डलरको मर्जर पूरा गर्न माग गर्दै मुद्दा

नेपालको टी–ट्वान्टी र एकदिवसीय वरीयता यथावत

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी र एकदिवसीय वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयता अनुसार दुवैमा नेपालको वरीयता यथावत रहेको हो ।

सुनसरीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक घाइते

काठमाडौं । सुनसरीको रामधुनी नगरपालिका–२ मा मंगलबार राति मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् । प्रदेश १–०२–०४२–प ३७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा

बागमती प्रदेश सभाको बैठक बस्दै

काठमाडौं । बागमती प्रदेशको प्रदेशसभा बैठक आज बुधबार बस्दैछ । प्रदेशसभाको दशौं अधिवेशनको २५ औं बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो । प्रदेशसभाको दशौं अधिवेशनको २४ औं बैठक

जसपा बाबुराम र उपेन्द्र पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवको पक्षको छुट्टाछुट्टै केन्द्रीय बिस्तारित बैठक आज बुधबार बस्दैछ ।