राष्ट्रियसभा बैठकमा गृहमन्त्री खाँणले दलीय सहमतिकै आधारमा विधेयक अघि बढेकाले यसलाई तत्कालका लागि पारित गरेर अघि बढाउन उपयुक्त हुने बताउनुभयो ।
राष्ट्रियसभाका ४ वटा समितिमध्ये ३ वटा समिति नेतृत्वविहीन भएको उल्लेख गर्दै उहाँले त्यसको तत्काल व्यवस्था गर्न अध्यक्ष तिमिल्सिनाले ध्यान नदिए आफूहरू आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिनुभयो ।
काठमाडौं । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको पहिलो बैठकले फाप्ला क्रिकेट मैदान निर्माण कार्य द्रुत गतिमा अघि बढाइने निर्णय गरेको छ । समितिका अध्यक्ष सुवास
काठमाडौं । प्रतिनिधि सभाको कार्यकाल चार महिना बाँकी रहँदा उपसभामुख चयन गर्ने दौडमा राजनीतिक दलहरु लागेका छन् । उपसभामुखको पद रिक्त भएको साढे दुई वर्षपछि पदपूर्ति गर्न लागिएको हो ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो १ बजे बस्ने बैठकमा पार्टी पदाधिकारी तथा सरकारमा सहभागि मन्त्रीहरूले बोल्ने
युवा तथा खेलकुद मन्त्रालयले गत मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको थियो । तीमध्ये रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले मंसिर
मुख्यमन्त्री भूपेन्द्र पटेलले वर्षाका कारण भएको क्षतिको क्षतिपूर्तिका लागि नगद र अन्य राहतका लागि जनतालाई लामो समय कुर्नु नपरोस् भनि चाँडोभन्दा चाँडो प्रभावित जिल्लाको सर्वेक्षण गर्न प्रशासनलाई निर्देशन दिनुभएको छ
समाजका अध्यक्ष कार्कीले देश आर्थिक संकटले श्रीलंका जस्तै बन्न लागेकाले भिआइपीहरूलाई दिदै आएको सेवासुविधा खारेज हुनुपर्ने बताउनुभयो । सुविधा खारेज भए देश आर्थिक संकटबाट जोगिने उहाँको तर्क छ ।
खानेपानी र सरसफाई सेवाको वितरणमा सुधार गर्न तथा एकीकृत जलस्रोत व्यवस्थापनको प्रवर्द्धनमा मद्दत गर्न विश्व बैंक र नेपाल सरकारबीच आज आठ करोड अमेरिकी डलरको आयोजनाका लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर
बुधबार मानव अधिकार एलाइन्सले आयोजना गरेको आफ्नो २३ औं स्थापना दिवसमा मानव अधिकार आयोगका कुनै पनि सदस्यहरू उपस्थित नभएकोमा असन्तुष्टि व्यक्त गर्दै उहाँले आफूलाई सुनपानीले धोएको पवित्र मानव अधिकारवादी र