Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


कुल बजेटको ४० प्रतिशत रकमान्तर

काठमाडौं । सरकाले वित्तीय अनुशासनको नारालाई लत्याउँदै गत आर्थिक वर्ष ५ खर्ब ९७ अर्ब रुपैयाँ भन्दा बढी रकमान्तर गरेको छ । महालेखा परिक्षकको कार्यालयले गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार गत आर्थिक

वेस्ट इन्डिजविरुद्धकाे टीममा परेनन् कोहली

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले बिहीबार सार्वजनिक गरेको खेलाडीको सूचीमा विराट कोहलीको नाम अटाएको छैन ।

निर्वाचित भएकाे दुई महिनामै डडेल्धुराका वडाध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

मुद्दा विचाराधीन अवस्थामा रहेकाले मुद्दा अन्तिम किनारा नलागे सम्म स्वतः निलम्बनमा रहने व्यवस्था रहेको हुँदा सो बमोजिम कार्यान्वयन गराउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको परिपत्रलाई जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित निकायमा पत्र

गण्डकी प्रदेशको बजेट बहुमतले पारित

मुख्यमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम छुट्याउन भने पनि अर्थमन्त्रीले आफूखुसी काटिदिएपछि सत्तारुढ दलमा विवाद बढेको थियो । जसकारण बजेटमाथिको छलफलसमेत रोकिएको थियो ।

कर्णाली प्रदेशको बेरुजु रकम २ अर्ब ७९ करोडभन्दा माथि

महालेखा परीक्षकको प्रतिवेदन अनुसार प्रदेशका सरकारी निकाय र अन्य संस्था तथा समितितर्फ गत आर्थिक वर्षको १ अर्ब १९ करोड र चालु आर्थिक वर्षको १ अर्ब ६० करोड गरी २ अर्ब

सार्वजनिक लेखा समितिको नेतृत्व पाउनुपर्ने एमालेको माग

सांसद गौतमले वर्तमान सरकार बनेको वर्षदिन बितिसक्दा पनि समितिको सभापति परिवर्तन नगरिएकोमा आपत्ति जनाउनुभयो । उहाँले सार्वजनिक लेखा समितिको नेतृत्वमा सरकारको छायाँ देखेको टिप्पणी गर्नुभयो ।

जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय विशेष समितिमा हेरफेर

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले सो संसदीय छानविन विशेष समितिका सदस्य पुष्पा भुसालको ठाउँमा मानबहादुर विश्वकर्मालाई राख्न गर्नुभएको प्रस्तावमा सहमति जुटेको हो ।

महाराजगञ्जमा पूर्ण रूपमा महिला कर्मचारीहरूद्वारा सञ्चालित एनसेल सेन्टर

महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको सेन्टरको सुरुवातले समानतालाई झल्काउने कम्पनीको दाबी छ । कम्पनीले यसलाई महिला सशक्तिकरण, लैंगिक समानता र समुदाय विकासको लागि गरेको योगदानको एक प्रमाणको रूपमा अर्थ्याएको

स्वास्थ्य सुरक्षा विधेयक पारित भएकोमा चिकित्सक संघको स्वागत

त्यस्तैगरी स्वास्थ्य संस्थामा तोडफोड गरी हानी नोक्सानी पुर्‍याएमा र स्वास्थ्यकर्मी तथा स्वास्थ्यसंस्थामा कार्यरत कर्मचारीहरूलाई कुटपिट गरेमा निजलाई पुर्पक्षको लागि थुनामा राखि ३ वर्ष कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा

श्रीलंकाको सरकारविरोधी प्रदर्शनमा एक जनाको मृत्यु, ८४ जना घाइते

कोलम्बोमा प्रधानमन्त्रीको कार्यालयको गेट तोड्न खोजेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको थियो । झडपका क्रममा केही सैनिक र प्रहरी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।