Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो

मतदाता नामावली संकलनको समय थप गर्न जनमत पार्टीको माग

योग्य नागरिकको मतदाता नामावलीमा नाम समावेश गर्न छुटेको भन्दै उक्त पार्टीले संकलन समय थप गर्न माग गरेको हो । मधेश प्रदेश निर्वाचन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले उक्त माग गरेको

सरकारले चरम अनियमितता र सत्ताको दुरुपयोग गरिरहेको एमालेको आरोप

नेकपा (एमाले)को स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा पत्रकार सम्मेलन गरी ठूलो मात्रामा बजेट रकमान्तर गराएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चरम अनियमितता र सत्ताको दूरुपयोग गरेको बताएको

नेपाली नागरिकलाई नागरिकताबाट बञ्चित नगराउने गृहमन्त्रीको प्रतिवद्धता

शुक्रबारको प्रतिनिधिसभा बैठकमा ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव माथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री खाँणले नेपाली नागरिकलाई नागरिकताको प्रमाणपत्रबाट वञ्चित नगराउने बताउनुभएको

सर्वाेच्चद्वारा आईजीपी नियुक्तिविरुद्ध परेकाे रिट खारेज

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको संयुक्त इजलासले विश्वराज पोखरेलको रिट खारेज गर्दै आईजीपी नियुक्ति कानूनसम्मत भएको फैसला गरेको हो ।

धौलिगङ्गा जलविद्युत्को बाँध खोलियो, तटीय क्षेत्रमा उच्च सतर्कता

महाकाली नदीको जलस्तर बढ्नसक्ने सम्भावना भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई पूर्व सतर्कता अपनाउन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताउनुभयो ।

सरकारले करबापत मूल्य समायोजन भएको रकम आयल निगम दिने

यस्तै, सुशासन विधेयक पारित गर्ने र सुशासन आयोग गठन गर्ने निर्णय बैठकले गरेको छ । विश्वव्यापी व्यापारका लागि सहायता पुनरावलोकन कार्यक्रममा सहभागी हुने, नेपाल–तिब्बत व्यापार सहजीकरण समितिको बैठकमा सहभागी हुने

साउन १ गतेदेखि फोहोर छुट्याएर मात्र दिन महानगरको आग्रह

त्यसैगरी कुहिने फोहोर संकलन गर्न छुट्टै दिन आउने र नकुहिने अर्थात अजैविक फोहोर संकलन गर्न छुट्टै दिन आउने महानगरपालिकाका सहायक प्रवक्ता महेश कुमार काफ्लेले जानकारी दिनुभयो ।

भौतिक संरचना अभावमा काभ्रेको न्याय सम्पादन प्रभावित, ४६ प्रतिशत मुद्दा मात्र फर्छ्यौट

कोठा अभावका कारण मिसिल व्यवस्थापन गर्न सकस भएको छ । मिसिल राख्न दराज किन्ने रकम भए पनि दराज राख्ने ठाउँ नभएकाले भाडा तिरेर बाहिर राख्नुपर्ने अवस्था रहेको काभ्रेपलाञ्चोक जिल्ला अदालतका

मोरङमा कोरोनाका कारण एक जना कैदीबन्दीकोे मृत्यु

काठमाडौं । कोरोना महामारीका कारण मोरङमा एक जना कैदीबन्दीकोे मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ मा रहेको कारागारमा केही दिनयता कोरोना फैलिएको छ । कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार