Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


देउवा सरकार बनेको एक वर्ष पूरा : जनतालाई दोब्बर महँगीको उपहार

काठमाडौं । सर्वाेच्च अदालतको परमादेशबाट शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ । गत वर्ष असार २९ गते शेरबहादुर देउवाले पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिनुभएको

आजदेखि उपत्यकामा अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने

काठमाडौं । निर्वाचन आयोगले आज बुधबारदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ । पाइलट अपरेसनका रुपमा बुधबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरबाट अनलाइनमार्फत् नामावली दर्ता गर्न सकिने व्यवस्था

आज २०९ औं भानु जयन्ती : नेपाली साहित्यका आदिकवि भानुभक्तको सम्झनामा विविध कार्यक्रम गरिंदै

काठमाडौं । आज बुधबार भानु जयन्ती । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती हो । हरेक वर्ष असार २९ गते आदिकवि आचार्यको जन्मजयन्ती मनाउने गरिन्छ । वि.सं. १८७१

माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या ७१ लाख

काठमाडौं । नेपालमा आधारभूतदेखि माध्यमिक तहसम्म पढ्ने विद्यार्थीको संख्या करिब ७१ लाख रहेको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष १० हजार संख्या बढेको हो । शिक्षा, तथा

संसदीय छानबिन समितिले थाल्यो काम : अर्थमन्त्रालयसँग सम्बन्धित कागजात र विवरण माग

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले अर्थ मन्त्रालयसँग उनी सम्बन्धित कागजात र विवरण माग्ने निर्णय गरेको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय विशेष छानबिन समितिको

विभाजनको डिलमा जसपा

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) को विवाद मत्थर हुनुको साटो थप उत्कर्षमा पुगेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले केन्द्रीय समितिको विस्तारित बैठक बुधबार वीरगन्जमा गर्दैछ । पार्टीभित्रको अर्को

हस्तकला निकासी ८० प्रतिशतले बढ्यो

काठमाडौं । कोभिड महामारीका कारण संकटमा परेको हस्तकला व्यवसाय विस्तारै लयमा फर्कन थालेको छ । हस्तकला व्यवसायीहरुका अनुसार काठमाडौं उपत्यकाभित्रका विभिन्न ‘हस्तकला हब’हरुमा पहिलेकै रौनक देख्न थालिएको छ । हस्तकलाजन्य

राजस्व असुली लक्ष्यबाहिरै : असार अन्तिममा सचिवको विदेश सयर

काठमाडौं । आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन् । सरकारले चालु आर्थिक वर्षमा राखेको

विद्युतीय सर्टका कारण आगलागीको संख्यामा बढोत्तरी

काठमाडौं । विद्युतीय सामग्रीको नियमित परीक्षण गर्ने अभ्यास नहुँदा विद्युतीय सर्टका कारण आगलागीको संख्या बढी रहेको छ । गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४

एन्फाको कार्यसमिति बैठक साउन २ गते

एन्फाले साउन २ गतेको कार्यसमिति बैठकका लागि १२ वटा एजेण्डा तय गरेको छ । जसमा महिला साफ च्याम्पियनसिपको तयारीलाई प्राथमिकतामा राखिएको छ ।