Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


एलपी ग्यास व्यवसायीद्वारा आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले १९ बुँदे माग राख्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार संघले ललितपुरमा पत्रकार सम्मेलन गर्दै १९ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेको

शेरा दरबार प्रकरणको अनुसन्धान म बाटै सुरु गरौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले शेरा दरबार प्रकरणमा आफैँबाट अनुसन्धान सुरु गर्न आग्रह गर्नुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले नुवाकोटाको शेरा दरबारलाई अहिले

शेयर बजार दोहोरो अंकको गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार घटेर बन्द भएको छ । बजार परिसूचक नेप्से आज ११ दशमव ६४ अंकले घटेर २६९९ दशमलव ८१ विन्दुमा झरेको छ । परिसूचक

विचौलिया र राजनीतिको गठजोड फेरि भत्काएर छोड्छौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आफू नेतृत्वको सरकारले खोलेका भ्रष्टाचारका फाइलहरु पुनः खोल्ने बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले जनताको शक्ति लिएर अपराधका

अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै

विकासलाई राजनीति र धर्म भन्दामाथि राखेर हेर्न आवश्यक : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकासलाई राजनीति र धर्म भन्दा माथि राखेर हेर्न आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा सुरु भएको सूचना तथा सञ्चार प्रविधि

संसदमा दर्ता भएको सामाजिक सञ्जालसम्बन्धी विधेयकले प्रेसको स्वतन्त्रता नियन्त्रण गर्छ : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि संसदमा दर्ता भएको विधेयकप्रति आपत्ति जनाउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले

आफैंले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैन : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफैंले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब नरहेको बताउनुभएको छ । प्रतिनिधि

सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्यायो : अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले षड्यन्त्रपूर्वक तरिकाले अध्यादेश ल्याएको आरोप लगाउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष दाहालले सरकार अधिवेशनबाट भागेको

भूकम्प र बाढीबाट भएको क्षतिको पुनःनिर्माणबारे श्रोत सुनिश्चिचताको बारेमा जानकारी दिन सांसद थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले जाजरकोट भूकम्पको पुनःनिर्माण र गत असोजमा आएको बाढीबाट भएको क्षतिको पुनःनिर्माणको लागि श्रोत सुनिश्चितताबारे सरकारसँग जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीबारको