Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


राष्ट्रिय सभामा दुई विधेयक पेस

काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक, २०८१’ र ‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ पेस गरिएको छ । राष्ट्रिय सभाको बिहीबारको

नेपाललाई आईटी हब बनाउन आवश्यक नीति, कानून र पूर्वाधार निर्माण गर्न सरकार तयार छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानून र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजना भएको ‘क्यान

संसद बैठकमा सर्लाहीमा अन्तरजातीय विवाह घटनाबारे गृहमन्त्रीको जवाफ माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने जोडिमाथिको घटनाबारे गृहमन्त्री रमेश लेखकको जवाफ माग गर्नुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले

शहरी चहलपहलदेखि दुर्गम गाउँसम्म डिलाइटले नेपाली उपभोक्ताको मन जित्दै

काठमाडौं । काठमाडौंदेखि दुर्गम गाउँहरुमा डिलाइट डेरी ह्वाइटनरले आफ्नो पहिचान उपस्थितिसँगै बलियो बनाएको छ । शहरी बजारको चहलपहल होस् वा हिमाली गाउँको शान्त परिवेश, डिलाइट हरेक ठाउँका पसलका र्‍याकहरूमा सजिलै

अध्यादेशबारे निर्णय गर्न बसेको जसपाको बैठक निस्कर्षविहीन

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बिना निस्कर्ष सकिएको छ । बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले सरकारले ल्याएका अध्यादेशको समर्थन वा बिरोध गर्ने भन्ने कुनै निर्णय

फिलिपिन्सका उपराष्ट्रपतिविरुद्ध महाभियोग

एजेन्सी । फिलिपिन्सका उपराष्ट्रपति सारा डुटेर्टेलाई बुधवार प्रतिनिधि सभाले महाभियोग लगाएको छ । हाउसले २१५ हस्ताक्षरहरू प्राप्त गरेको छ । जुन डुटेर्टेलाई महाभियोग लगाउन आवश्यक पर्ने सदन सदस्यताको एक तिहाइ

काँग्रेस–एमालेद्वारा आफ्ना सांसदलाई ह्विप जारी

काठमाडौं । नेपाली काँग्रेस र नेकपा एमालेले अध्यादेशको पक्षमा मत दिन सांसदहरूलाई ह्विप जारी गरेका छन् । राष्ट्रिय सभाको बैठक आज दिउँसो सवा एक बजेका लागि आह्वान गरिएको छ ।

कपिलवस्तुमा लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरमा लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । कृष्णनगर नगरपालिका–२ स्थित भन्सार कार्यालय अगाडि खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा ६१ प ८५५४

कमलपोखरीको सानदार मःम पसलमा आगलागी

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा आज बिहान आगलागी भएको छ । बिहीबार बिहान करिब ८.५० बजे ग्यास सिलिन्डर विष्फोट भएर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ

लामिछानेको चितवन अदालतमा आज पनि थुनछेक बहस हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि चितवन जिल्ला अदालतमा उपस्थित गराइँदैछ । बुधबार थुनछेक बहस नसकिएपछि चितवन जिल्ला