Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


काठमाडौं उपत्यकामा गुण्डागर्दी गर्नेमाथि निगरानी बढायो

काठमाडौं । उपत्यका प्रहरी कार्यालय काठमाडौंले उपत्यकामा गुण्डागर्दी गर्नेहरूमाथि निगरानी बढाएको बताएको छ । पुराना गुण्डाहरूको शैली र नयाँ गुण्डाहरूको प्रोफाइल पुनरावलोकन गर्न थालिएको उपत्यका प्रहरी कार्यालयले जनाएको हो ।

सामाजिक सञ्जालसम्बन्धी विधेयक यही अवस्थामा पास हुन दिन हुँदैन : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयक यही अवस्थामा पास हुन दिन नुहने बताउनुभएको छ । बिहीबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद श्रेष्ठले सामाजिक

निरंकुशताको गन्ध सुरु भएको छ : सांसद पाण्डे

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारका काम कारबाहीले निरंकुशताको गन्ध सुरु भएको देखिएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले अहिले दुई दलीय तानाशाही

नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको छ : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स स्वार्थ समूहलाई दिने चलखेल भइरहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै पूर्वअर्थमन्त्री पुनले सरकार

प्रचण्डलाई रघुजी पन्तको जवाफ – संसद कुण्ठा पोख्ने ठाउँ होइन

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले संसद कुण्ठा पोख्ने ठाउँ नभएको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा

‘अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर विरोध गर्नुको तुक छैन’

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले अध्यादेशको विषयवस्तु गलत छैन भने अध्यादेश ल्यायो भनेर विरोध गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । बिहीबारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा

प्रचण्डले एक दलीय व्यवस्थाको लागि युद्ध लडेका हुन् : सांसद महत

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू भन्दा बाहिर प्रधानमन्त्रीको पद नजाने भ्रम पाल्दा कांग्रेस र एमाले मिल्नुपरेको बताउनुभएको छ ।

राष्ट्रिय खोप तालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप समावेश

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणको लागि आवश्यक एचभिपी खोपलाई राष्ट्रिय खोप तालिकामा समावेश गरिएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख धरौटिमा रिहा गर्न आदेश दिएको छ । बिहीबार अदालतले साहारा सहकारी ठगी प्रकरणको मुद्दामा थुनछेक बहसपछि

सत्येन्द्र र नेहाको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप गरिएको छैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सर्लाहीको बरहथवा नगरपालिकाका सत्येन्द्रकुमार राम (चमार)नेहा रौनियारको अन्तरजातीय विवाहमा राज्यपक्षबाट हस्तक्षेप नभएको स्पष्ट पार्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुले राखेका जिज्ञासा र प्रश्नहरुको