काठमाडौं । आज शनिबार भाद्र कृष्ण औंसी अर्थात कुशे औंसी पर्व । शनिबार घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि
काठमाडौं । नेपाली कांग्रेसबाट गत निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्यहरूले दोहोरिएर उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य
काठमाडौं । शेयर बजार ओराला लाग्ने क्रम आज पनि थामिएन । शुक्रबार दुई घण्टा भएको कारोबारमा नेप्से दोहोरो अंकले ओरालो लाग्दा कारोबार भने सवा अर्ब हाराहारीमा रह्यो । उतार चढावबीच
काठमाडौं । नेकपा (एमाले) केन्द्रिय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनको छलफलका लागि ९ वटा समूह बनाएको छ । पार्टी केन्द्रिय कार्यालय च्यासलमा शुक्रवारदेखि शुरु भएको पार्टीको
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले दल भित्रबाटै छानिएका नेतृत्वले मुलुकमा विद्यमान समस्या समाधान गर्न सक्ने बताउनु भएको छ । शुक्रबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयनः नयाँ संसदीय निर्वाचनको एजेण्डा’
काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिकामा एकजनाको गोली प्रहार गरी हतया गरिएको छ । सो गाउँपालिकाको वडा नं. ५ मद्रहवाका ५० वर्षीय का रामसमुझ पासीलाई अपरिचित दुई जनाले गोली प्रहार गरेर
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीयताको मुद्दा मिलेकाले नेकपा (माओवादी केन्द्र) सँग चुनावी तालमेल गरेको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भट्टराईले पार्टीको काठमाडौं जिल्ला प्रथम भेलालाई
सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले धरान पुगेर मेयर हर्क साम्पाङसँग रुख रोप्नुभएको छ । धरान उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपणको श्रमदान कार्यमा उहाँ सहभागी हुनुभएको हो । मेयर
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैबाहिक अंगीकृतहरुले निश्चित समयको अन्तरालमा मात्र नागरिकता पाउने व्यवस्था गर्नुपर्ने बताउनुभएकाे छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबारदेखि सुरु भएको पार्टी
काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली नजिकै निर्माण गरिएका भारतकै सबै भन्दा अग्ला दुई वटा टावर आगामी आइतबार भत्काईने भएको छ । नयाँदिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा निजी कम्पनी सुपरटेकले