Logo १ मंसिर २०८३, मंगलबार | Tue, Nov 17, 2026


महाप्रवन्धक झाद्वारा रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको आरोप

काठमाडौं । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जनकुमार झाले रेल सञ्चालनको लागि अर्थ मन्त्रालयले असहयोग गरेको गुनासो गर्नुभएको छ । महाप्रवन्धक झाले मन्त्रिपरिषद्ले भारतीय केआरसिएल कम्पनीसँगको सम्झौतामा लाग्ने रकम अर्थ मन्त्रालयले

ट्राफिक नियममा कडाई

काठमाडौं । पाँचथरमा ट्राफिक प्रहरी कार्यालयले गरेको कडाईका कारण ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनहरु कारवाहीमा पर्न थालेका छन् । गत आर्थिक वर्ष ०७८/०७९ मा पाँचथरमा ३ हजार २ सय

आज पनि सत्तागठबन्धनको बैठक निष्कर्षविहिन

काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँट गर्ने बारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेतासहित सिट बाँडफाँट गर्न

शिक्षण अस्पतालबाट भागेका कैदी लुभुबाट पक्राउ

काठमाडौं । काठमाडौंको महाराजगञ्जमा रहेको शिक्षण अस्पतालबाट भागेका कैदीलाई प्रहरीले पक्राउ गरेको छ । आँखाको उपचारका लागि बुधबार अस्पताल पुगेका भोला बुढाथोकी हतकडीसहित भागेका थिए । उनलाई ललितपुरको लुभुबाट आज

भारतमा विश्वकै अग्लो रेलवे पुल सम्पन्न हुँदै

काठमाडौं । भारतले मणिपुर राज्यको राजधानी इम्फाल नजिकै विश्वकै सबैभन्दा अग्लो रेलवे पुल निर्माण गरिरहेको छ । इम्फाल र जिरीविम जोड्ने एक सय ११ किलोमिटर रेलवे लाइनको नोने भन्ने स्थानमा

एमाले पोलिटब्युरो बैठक आज बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज बिहीबार बस्दैछ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । बैठकले चुनावी तयारी तथा आसन्न केन्द्रीय

अमेरिकी राष्ट्रपति बाइडेनद्वारा विद्यार्थी ऋण मिनाह कार्यक्रम घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले विद्यार्थीहरुको १० हजार डलरसम्मको ऋण मिनाह गर्ने घोषणा गर्नुभएको छ । संघीय सरकारबाट पेल ग्रान्ट अन्तर्गत ऋण लिएका विद्यार्थीहरुले यो सुविधान पाउने छन् ।

डोटीमा ट्याक्टर पल्टिँदा युवकको मृत्यु, बालक घाइते

काठमाडौं । डोटीको बोगटान फुड्सिल गाउँपालिका–७ फुल्लेढुंगामा बुधबार साँझ ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ भने एक बालक घाइते भएका छन् । सुदुरपश्चिम प्रदेश–०१–००२–त ४७७६ नम्बरको बालुवा बोकेको ट्याक्टर

एकीकृत समाजवादीले आज पार्टी पुनर्गठन दिवस मनाउँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आज बिहीबार पार्टी पुनर्गठन दिवस मनाउने भएको छ । एकीकृत समाजवादीले निर्वाचन आयोगबाट पार्टी दर्ता प्रमाणपत्र पाएको दिन भदौ ९ गतेलाई पार्टी पुनर्गठन दिवसको

नेपाल र केन्याबीचको टी–ट्वान्टी क्रिकेट श्रृंखला आजबाट हुँदै

काठमाडौं । नेपाल र केन्याबीचको टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट श्रृंखला आज बिहीबारबाट सुरू हुँदैछ । केन्यासँग पाँच वटा टी–ट्वान्टी अन्तराष्ट्रिय तथा तीन वटा एक दिवसिय अभ्यास खेल खेल्न नेपाली टोली केन्या