Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


गठबन्धन निकट विद्यार्थी संगठनद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने घोषणा

काठमाडौं । सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरुले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै विद्यार्थी

नेपाली काँग्रेसले निर्वाचनका लागि घोषणापत्र तयार गर्दै

ललितपुर । नेपाली काँग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाएको छ । समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने

‘वाणिज्य बैंकहरुले ब्याजदर बढाउनु स्वभाविक भएन’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकहरुले ब्याज बढाउनु स्वभाविक नभएको बताउनुभएको छ । बुधवार नेपाल र इण्डोनेशिया एक्स्पो जानकारी कार्यक्रम पश्चात सञ्चारकर्मीसँग कुराकानी गर्दै वरिष्ठ

४१ ठूला करदातालाई १० दिनभित्र राजस्व तिर्न काठमाडौं महानगरको पत्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले जय नेपाल हलसहित ४१ वटा कम्प्लेक्स तथा सपिङ सेन्टर, मल तथा व्यवसायिक भवनहरुलाई १० दिनभित्र घरजग्गा सम्पत्तिमा लाग्ने कर र घरबहाल कर तिर्न पत्र काटेको छ

चिरञ्जीवी र सलमान अभिनित ‘गडफादर’ले रिलिजअघि नै कमायो ५० करोड

एजेन्सी । दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘गडफादर’ले रिलिजअघि नै कमायो ५० करोड भारतीय रुपैयाँ कमाएको छ । पछिल्लो समय दक्षिण भारतीय फिल्मले बक्सअफिसमा

बानेश्वर क्याम्पस अगाडि राष्ट्रपति भण्डारीको पुत्ला दहन

काठमाडाैँ । अनेरास्ववियु क्रान्तिकारीले बानेश्वर क्याम्पस अगाडि राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ। नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा अनेरास्ववियु क्रान्तिकारीले राष्ट्रपति भण्डारीको पुत्ला जलाएको हो । राष्ट्रपति कार्यालयले २९

नागरिकता विधेयक : कानुनविद्लाई बालुवाटार बोलाइयो

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेकाे भन्दै सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गर्ने भएको छ । प्रधानमन्त्रीकाे सचिवालयका अुनसार अपराह्न ३ बजे कानुनविद्हरुलाई बालुवाटारमा

हिन्दी ‘प्रेमगीत ३’ को समर्थनमा गायक राजेशपायल राई

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको इन्डो – नेपाली चलचित्र ‘प्रेमगीत ३’ को समर्थनमा गायक राजेशपायल राई देखिएका छन् । तीव्र विवादमा फसेको उक्त चलचित्रको हिन्दी स्वरांकनलाई लिएर कलाकर्मीहरू नै दुई

बजेट अभावका कारण मोतिहारी–अमलेखगञ्ज पाइपलाइनकाे काम रोकियो

काठमाडौं । बाराकाे मोतिहारी–अमलेखगञ्ज पाइपलाइन परियोजनाको दोस्रो चरणको काम बजेट अभावका कारण अगाडि बढ्न सकेको छैन् । पाइपलाइनबाट पेट्रोल ल्याउन बाराको अमलेखगञ्जमा पेट्रोल भण्डारणगृह निर्माणको प्रक्रिया अगाडि बढ्न नसकेको हो

नेपाल र भारतबीचकाे सहसचिव स्तरीय बैठक सुरु

काठमाडौं । नेपाल र भारत सरकारका सहसचिव स्तरीय बैठक सुरु भएको छ । काठमाडौंमा आज बुधबारदेखि दुवै देशका सहसचिवहरुको बैठक २ दिनसम्म जारी हुने भएकाे हाे । बैठकमा पञ्चेश्वर बहुउद्देशीय