Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


आमाको हत्या गर्ने छोरा र नक्कली नोट कारोबारी पक्राउ

बारा । आमाको हत्या गर्ने र नक्कली नोटको कारोबारी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजानिक गरेको छ । आमाको हत्यामा संलग्न कलैया–७ का जय बिसोर यादव

मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै : कमल थापा

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताउनुभएको छ । आज हेटौंडामा आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधीनता र

देउवा नसच्चिए विद्रोह गर्ने कोइराला पक्षकाे चेतावनी

काठमाडाैं । संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै नेपाली कांग्रेसमा नेता शेखर कोइराला पक्षका नेताले भेला गरेका छन् । भेलालाई उनीहरुले खबरदारी सभाको नाम दिएका छन् ।

डेंगु लागेर मृत्यु हुनेको संख्या २९ पुग्यो

काठमाडौं । देशभर फैलिएको डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुगेको जनाएकाे छ । स्वास्थ्य तथा जनसंख्या

नेपाल स्काउटले गर्‍याे साइकल र्‍याली

काठमाडाैं । नेपाल स्काउटले अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा साइकल र्‍याली गरेको छ । शनिबार अन्तर्राष्ट्रिय शान्ति दिवस २०२२ को अवसरमा स्काउटले काठमाडौं उपत्यकामा विभिन्न जनचेतनामुलक कार्यक्रमसहित साइकल र्‍याली गरेको हो

दयाहाङ राई बने दोस्रो सन्तानको बाबु

काठमाडौं । अभिनेता दयाहाङ राई शुक्रबार दोस्रो सन्तानको बाबु बनेका छन् । दयाहाङकी श्रीमती बेनुकाले शुक्रबार बिहान इशान अस्पतालमा दोस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएकी हुन् । २०६५ सालमा विवाह

देशका केही स्थानमा राति भारी वर्षाकाे सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । भारतको उत्तर प्रदेशमा न्यून चापीय क्षेत्र अवस्थित रहेको छ । आज (शनिबार) बिहान लुम्बिनी, गण्डकी, कर्णाली

यस्तो छ उपत्यकाका सडकको वास्तविक अवस्था (फोटोफिचर)

काठमाडौं । काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका

न्युरोड जाने चारपाङ्ग्रे सवारीलाई खुलामञ्चमा पार्किङको व्यवस्था

काठमाडौं । न्युरोड गेटबाट भित्र प्रवेश गर्ने सम्पूर्ण चारपाङ्ग्रे सवारी साधनलाई आज शनिबारदेखि खुलामञ्चमा पार्किङको व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै असोज ८

खुल्यो नारायणगढ–मुग्लिन सडक

काठमाडौं । पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक पुनःसञ्चालन भएको छ । गएराति १२ बजे भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेपछि अवरुद्ध सडक बिहान ६ः३० बजेदेखि सञ्चालन भएको