Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


दाङमा बस दुर्घटना : पाँचकाे अवस्था गम्भीर, ४२ जना घाइते

दाङ । दाङमा बस दुर्घटना हुँदा ४२ जना घाइते भएका छन् । घाेराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १८ ४५ नम्बरको बस घोराही उपमहानगरपालिका–३ चौपट्टामा दुर्घटना भएकाे हाे ।

बलात्कारकाे झुटो जाहेरी दिने महिला पक्राउ

भक्तपुर । बलात्कारकाे झुटो जाहेरी दिने एक महिला पक्राउ परेकी छन् । नवलपरासी वर्दघाट चिसापानी घर भई हाल काठमाडौं जडिबुटी डेरा गरी बस्ने ३४ वर्षीया महिलालाई प्रहरी पक्राउ गरेको हो।

विश्व बैंकले युक्रेनलाई ५३ करोड अमेरिकी डलर सहयोग गर्ने

एजेन्सी । विश्व बैंकले युक्रेनका लागि ५३ करोड अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ । विश्व बैंकले युक्रेनलाई ‘रुसको आक्रमणबाट सिर्जित अत्यावश्यक आवश्यकता पूरा गर्न’ ५३ करोड अमेरिकी डलर

स्वास्थ्यमन्त्रीलाई नेविसंघको ध्यानाकर्षण

काठमाडाैं । नेपाल विद्यार्थी संघले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ ज्ञापनपत्र बुझाएको छ । शनिवार मन्त्री क्वार्टरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री खापुङलाई भेटेर उनीहरुले डेंगु नियन्त्रणप्रति सरकार गम्भीर बन्न ध्यानाकर्षण गराएका

गुडिरहेको बसमा आगलागी

खाेटाङ । खाेटाङमा गुडिरहेको बसमा आगलागी भएकाे छ । काठमाडौंबाट खोटाङको दिक्तेल जाँदै गरेको यात्रु वाहक बसमा आगलागी भएको हाे । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको राँगाकाटेमा पुगेपछि गुडिरहेको बा ३

यू–१७ फुटबल टोलीकाे बिदाइ

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भियतनाम जाने यू–१७ फुटबल टोलीलाई बिदाइ गरेको छ । एन्फाले आज एएफसी यू–१७ एसियन कप छनोटका लागि भियतनाम जाने टोलीलाई बिदाइ गएको

खोकनामा सिकाली जात्राको रमझम

ललितपुर । ललितपुरको खोकनामा सिकाली जात्राको रमझम सुरु भएको छ । सिकाली चौंरमा रहेको मन्दिरमा भेला भएर स्थानीयले सो जात्रा मनाइरहेका हुन् । दशैं को सट्टामा त्यहाँका स्थानीयले यो जात्रा

धादिङमा ट्रक दुर्घटना, दुई जनाको मत्यु

धादिङ । धादिङमा ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । शनिबार दिउँसो कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै

रुसद्वारा युक्रेनका चारवटा राज्य अधीनस्थ

एजेन्सी । रुसले युक्रेनका चारवटा राज्यलाई औपचारिक रूपमा आफ्नो सम्प्रभुताभित्र गाभेको घोषणा गरेको छ । रुस र युक्रेनबीच भएको सात महिने युद्धपछि कब्जामा लिएका ती भूभागलाई रुसी अधीनस्थ भएको दावी

राष्ट्र बैंकले दशैंमा ५५ अर्ब रुपैयाँका नयाँ नोट साट्याे

काठमाडौं । नेपाल राष्ट्र बैंकले यस पालिको दशैंमा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ । यसमध्ये १६ अर्ब रुपैयाँ बराबरका १ सय रुपैयाँ भन्दा साना दरका र ३९