Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


उजुरीमाथिको छानबिनपछि निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशित गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज मंगलबार उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । उम्मेदवार विरुद्ध सोमबार परेका उजुरीमाथि मंगलबार दिनभर छानबिन गरेर साँझ ५ देखि

निजी गाडी आयात प्रतिबन्ध हटाउन माग

काठमाडौं । विदेशी मुद्राको सञ्चितिमा दबाब परेपछि सरकारले १४ वैशाखदेखि लगाएको आयातको सीमा हटाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले माग गरेको छ । सरकारले सबै प्रकारका पेट्रोलियमबाट चल्ने कार, १५०

प्रत्यक्षको चुनाव चिन्ह सेतो कागजमा रातो मसी

काठमाडौं । जनक शिक्षा सामग्री लिमिटेडले पर्सिबाट प्रत्यक्षतर्फको मतपत्र छपाइ गर्ने भएको छ । दशैंअघि समानुपातिकतर्फको ४ करोड मतपत्र छपाइ पूरा गरेको केन्द्रले प्रत्यक्षतर्फको छपाइ सुरू गर्न लागेको हो ।

सामाजिक सञ्जालको खर्च पनि बुझाउनुपर्ने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि निर्वाचन खर्चको सीमा तोक्दै सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे पनि उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि पेस गर्न राजनितिक दल

झापामा पाँच पदका लागि एक सय एकको उम्मेदवारी

झापा । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा एक सय एकजनाले उम्मेदवारी दर्ता गराएका छन्। जसमा नौजना मात्र महिलाको उम्मेदवारी परेको छ । पाँचवटा क्षेत्र रहेको जिल्लामा

नेपालको हवाई उड्डयन सुरक्षाप्रति इयू सकारात्मक

काठमाडाैँ । नेपालको हवाई उड्डयन सुरक्षाप्रति युरोपेली सङ्घ (इयु) को प्राविधिक टोली सकारात्मक देखिएको छ । नेपालको हवाई उडड्यन क्षेत्रबारे अडिट गर्न आएको इयूअन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इयासा) ले

रुपन्देही ५ मा एमालेको आधिकारिक उम्मेदवार घिमिरे

भैरहवा । एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई नेकपा एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही- ५ मा बासुदेव घिमिरेले आधिकारिकता पाउनु भएकाे छ । प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट

मंसिर ४ : बाबुछोरा चुनावी मैदानमा

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि आइतबार मनोनयन प्रक्रिया सम्पन्न भएको छ । मनोनयन गर्दा राजनीतिक दलका नेता मात्र हैन स्वतन्त्र रुपमा मनोनयन दर्ता गर्नेको सङ्ख्या पनि

बागी उठेकालाई उम्मेदवारी फिर्ता लिन माओवादी केन्द्रको निर्देशन

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) प्रदेश नं १ समितिले गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले

कर्णालीको बाढीले आठ सयभन्दा बढी परिवार डुबानमा

बर्दिया । लगातारको वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले आठ सयभन्दा बढी परिवार विस्थापित भएका छन् । राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाको–८ सय घर डुबानमा पारेको र डुबानमा परेकालाई नजिकैका