Logo ३० कार्तिक २०८३, सोमबार | Tue, Nov 17, 2026


पाइनै छाड्यो स्थानीय जातका कुखुरा

सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोकमा स्थानीय जातका कुखुरा पाइनै छाडेको छ । क्रस, ब्वायलर र गिरिराज जातका कुखुरा गाउँगाउँमा पाइन्छ । तर स्थानीय जातका कुखुरा भने विरलै मात्रामा पाइन्छ ।

सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर

काठमाडौं । सल्यान तरकारी र फलफूलका लागि आत्मनिर्भर भएको छ । सबै भन्दा बढी बेमौसमी तरकारी खेतीका लागि सल्यान आत्मनिर्भर भएको हो । बेमौसमी तरकारी बजारमा करिब ४० प्रतिशत उत्पादन

धर्मेन्द्रले जावेद अख्तरप्रति पोखे आक्रोस

एजेन्सी । भारतीय अभिनेता धर्मेन्द्र देवलले सामाजिक सञ्जालमार्फत फिल्म ‘जंजीर’ को विषयमा गीतकार र पटकथा लेखक जावेद अख्तरले दिएको अभिव्यक्ति प्रति आक्रोस व्यक्त गरेका छन् । पछिल्लो एक अन्तर्वार्तामा जावेदले

प्रदेशसभा सदस्यमा दिपक मनाङे निर्विरोध !

काठमाडौं । मनाङ प्रदेशसभा ‘२’ बाट स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दिपक मनाङे) निर्विरोध निर्वाचित हुनु हुनेभएको छ । अर्का स्वतन्त्र उम्मेदवार दोर्जे लामा गुरुङले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि गण्डकी प्रदेश

नेपाल र नेपाली आफूलाई सुन्दर लाग्यो : अभिनेत्री भाग्यश्री

काठमाडौं । बलिउड अभिनेत्री भाग्यश्रीले नेपाल र नेपाली आफूलाई सुन्दर लागेको बताएकी छन् । नेपाल पर्यटन बोर्डको निम्तोमा नेपाल आएकी उनले नेपाल घुमघामबारे भिडियो सन्देश जारी गर्दै नेपाल र नेपाली

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

काठमाडौं । साताको चौथो दिन आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल

बागलुङमा पाक्न लागेको धानबालीमा क्षति

बागलुङ । बेमौसमी वर्षाका कारण बागलुङमा धान बालीमा क्षति पुगेको छ । लगातारको वर्षाले बागलुङमा पाक्ने बेला भएको धानबाली ढलाउँदा क्षति भएको हो । जैमिनी नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका

बेन्फिकासँग पीएसजी बराबरीमा रोकियो

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) यूईएफए च्याम्पियन्स लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिकासँग बराबरीमा रोकिएको छ । समूह चरण अन्तर्गत मंगलबार राति पीएसजी बेन्फिकासँग १–१ को बराबरीमा रोकिएको

पानीको खुद्रा मूल्य तोकियो

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको खुद्रा मूल्य तोकेको छ । विभागले तोेकेको मूल्य अनुसार उपत्यकामा प्रति लिटर बोतलको पानीको अधिकतम मूल्य १६ रुपैयाँ र २० लिटरको

देशभरकाे माैसमकाे अवस्था कस्ताे छ त ?

काठमाडौं । हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । आज (बुधबार) बिहान प्रदेश-१ र मधेश प्रदेशमा सामान्य बदली रहेकाे छ । साथै बाँकी प्रदेशहरूमा भने