काठमाडौं । राजनीतिमा युवापुस्ताले हस्तक्षेपकारी भूमिका खेल्न नसक्दा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरू चारदेखि सातपटकसम्म पनि चुनाव लड्दै आएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका
काठमाडौं । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन ननिकिँदै जादाँ उद्योगी र व्यवसायीहरूमा भने चिन्ता थपिएको छ । कोभिड महामारी र त्यसपछिको विश्वव्यापी आर्थिक मन्दीका कारण थला परेका
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार दिएका नेपाली काग्रेसका उम्मेदवार विजयकुमार गच्छदारदेखि स्वतन्त्र उम्मेदवार दिएका प्रभु साहसहित आठ जनाको उमेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट दर्ता भएको छ ।
काठमाडौं । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ ४ सय ९५ प्रकारका मतपत्र प्रयोग हुने भएको छ । आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा पहिलो
काठमाडाैं । अभिनेता निश्चल बस्नेतले देश विकासका लागि सही मानिस चुन्नुपर्ने बेला आएको बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले देश निर्माणका लागि आगामी निर्वाचनबाट सही
काठमाडाैँ । रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसूर मुद्दामा कालोसूचीमा रहेको भन्दै उहाँको
काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन थप पाँच दिनको समय दिएको छ । निर्वाचन आयोगले २६
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले शैक्षिक सत्र २०७९ को एसईई चैत दोस्रो सातादेखि गर्ने तयारी गरेकाे छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यतालिका सार्वजनिक गर्दै एसईई
काठमाडौं । आगामी कात्तिकमा निक्षेप तथा ऋणको ब्याजदरबारे निर्णय गर्न नेपाल बैंकर्स संघको बैठक आज बिहीबार बस्दैछ । बैंकर्स संघ स्रोतका अनुसार आगामी महिना वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाउने सम्भावना
काठमाडौं । हाल नेपालमा उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले मधेस र सुदूरपश्चिम प्रदेशका एक दुई