Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


छठ हेर्न गएका बालकको हत्या

काठमाडौं । मोरङको उर्लाबारी नगरपालिका–७ मावा खोलामा छठको पूजा हेर्न गएका एक बालकको हत्या भएको छ । झापाको दमक नगरपालिका–१० आमबाडी बस्ने धनबहादुर श्रेष्ठका छोरा १४ वर्षीय दियुस श्रेष्ठको हत्या

अल्लु अर्जुनले सुरू गरे ‘पुष्पा २’ को छायांकन

एजेन्सी । दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनले आफ्नो आगामी फिल्म ‘पुष्पा २’ को छायांकन सुरू गरेका छन् । निर्देशक सुकुमारले फिल्म ‘पुष्पा द रुल’ का लागि अल्लु अर्जुनको लुक खिच्दै

सन्दीप लामिछानेबिरुद्ध अभियोजन पत्र दर्ता गरिने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्ध आज सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोजन पत्र दायर गरिने भएको छ । नाबालिग बलात्कारको आरोप लागेका लामिछानेलाई जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरी वृत्त गौशालाको

उदाउँदो सूर्यलाई अर्घ दिंदै छठ पर्व सकियो

काठमाडौं । गत शुक्रबारदेखि सुरु भएको छठ पर्व आज सोमबार सकिएको छ । आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर जाग्राम बसेका भक्तजनहरुले सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्व

नटिङघम फरेष्टलाई हराउँदै आर्सनल शिर्ष स्थानमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा नटिङघम फरेष्टलाई हराउँदै आर्सनल शिर्ष स्थानमा फर्किएको छ । आइतबार राति घरेलु मैदानमा भएको खेलमा नटिङघममाथि ५–० को फराकिलो जित निकालेपछि आर्सनलले शीर्षस्थानमा फर्किएको

ब्राजिलमा लुला राष्ट्रपतिमा निर्वाचित

एजेन्सी । ब्राजिलमा बामपन्थी नेता लुला डि सिल्भा राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । राष्ट्रपतिय निर्वाचनको अन्तिम चरणमा अति दक्षिणपन्थी नेता जायर बोल्सोनारोलाई झिनो मतले पराजित गर्दै पूर्व राष्ट्रपति समेत रहेका

दक्षिण अफ्रिकाद्वारा भारत पराजित

काठमाडौं । आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । आइतबार अष्ट्रेलियाको पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हराएको हो । जितको लागि १ सय ३४

भारतको गुजरातमा झोलुङ्गे पुल चुडिंदा डेढ सयको मृत्यु, ५० बेपत्ता

काठमाडौं । भारतको गुजरातमा एउटा झोलुङ्गे पुल चुडिंदा करीब डेढ सय जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता छन् । गुजरातको राजधानी अहमदावादबाट दुई सय किलोमिटर टाढा पर्ने मोर्बीस्थित

तीन दलले आज घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि तीन राजनीतिक दलहरु नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज

जिल्लामा निर्वाचन सामग्री ढुवानीलाई तीव्रता

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नजिकिएसँगै निर्वाचन आयोगले विभिन्न जिल्लामा निर्वाचन सामग्री ढुवानीलाई तीव्रता दिएको छ । आयोगले पूर्वनिर्धारित निर्वाचन कार्यतालिकाअनुरूप जिल्ला जिल्लामा धमाधम निर्वाचन सामग्री पठाउन