Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


निर्वाचनका कारण पालिकामा विकास ठप्प

काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको बहानामा स्थानीय तहमा विकास निर्माणका योजना सुरु हुन सकेका छैनन् । स्थानीय तहमा आर्थिक वर्ष सुरु भएको चार महिना पूरा

मतदाताको गुनासो : निर्वाचन जितेपछि सांसद बेपत्ता

बागलुङ । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेश सभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता

पौने ४ लाख पर्यटक भित्रिए

काठमाडौं । सन् २०२२ को जनावरीदेखि अक्टोबरसम्मको १० महिनामा पौने ४ लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार अंग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म ४ लाख ७३ हजार

मतदाता भन्छन्– महँगी र बेरोजगारी घटाए पुग्छ

पोखरा । कास्कीमा चुनावी रौनक ह्वात्तै बढेको छ। उम्मेदवारहरू घरदैलो गर्न व्यस्त छन् । कामको चटारोले मतदातालाई चुनावी गफ सुन्न फुर्सद छैन । तर घर र काम गरेकै ठाउँमा नेता

चर्को ब्याजदरविरुद्ध व्यवसायी सडकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले ब्याज र किस्ता तिर्न कठिन भएको भन्दै उद्योगी–व्यवसायी सडक आन्दोलनमा उत्रिएका छन् । बन्द, हडताल र आन्दोलनको विरोध गर्ने उद्योगी–व्यवसायीले नै शुक्रबार

मार्सीधानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प

प्रधानमन्त्री कप : एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा विभागीय टीम एपीएफ र गण्डकी प्रदेशबीचको खेल टाइ भएको छ । आज मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको

अदालतकाे निष्कर्ष : तत्काल सन्दीप लामिछानेलाई निर्दाेष भन्न मिल्दैन

काठमाडौं । जिल्ला अदालत, काठमाडौंले तत्काल सन्दीप लामिछानेविरुद्ध निर्दोष रहेका छन् भनी निष्कर्ष निकाल्न नमिल्ने जनाएकाे छ । आज भएकाे थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले ‘लामिछाने निर्दोष रहेछन् भनी मान्न

सन्दीप लामिछाने प्रकरणमा अदालतले खाेज्याे पीडित किशाेरीकाे जन्मदर्ता

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख झिकाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत, काठमाडौंले लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको

सिन्धुली-२ मा एमालेद्वारा प्रतिबद्धता पत्र सार्वजनिक

सिन्धुली । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै नेकपा एमालेका सिन्धुली क्षेत्र-२ का उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । एमालेको पार्टी कार्यालयमा सार्वजनिक गरिएको घोषणापत्रमा