Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


स्टार खेलाडी मानेले विश्वकप फुटबल गुमाउने निश्चित

काठमाडौं । सेनेगलका फरवार्ड सादियो मानेले विश्वकप फुटबल गुमाउने भएका छन् । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्नेक्रममा घाइते भएका मानेको घुँडाको शल्यक्रिया गर्नु परेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो

एक वर्षमै १२ हजर पुगे कोरिया

काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियामा एक वर्षमै १२ हजार नेपाली गएका छन् । यी सबै रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत गएका हुन् ।

देउवाले बोक्न नसक्ने ‘भारी’ भयो कांग्रेस

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सरगर्मीले देशलाई ढपक्कै ढाके पनि सत्तारूढ नेपाली कांग्रेसका अधिकांश कार्यकर्तालाई भने यसपटकको निर्वाचन ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तै भएको छ । सोमबार

‘निर्वाचनकाे सम्पूर्ण तयारी पूरा’

काठमाडौं । यहि मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएकाले ढुक्क भएर मतदान गर्न निर्वाचन आयोगले आग्रह गरेको छ । मतदानका लागि

इरानको प्रदर्शनका अज्ञात समुहद्वार गोली प्रहार

एजेन्सी । इरानमा जारी प्रदर्शनका क्रममा अज्ञात बन्दुकधारीले प्रदर्शनकारी र सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली प्रहार गर्दा पाँच जनाको मृत्यु भएको छ । इरानको खुजेस्तान प्रान्तको एक बजारमा भएको गोलाबारीमा १० जना

म्यानमारमा ६ हजार कैदीबन्दी रिहा

काठमाडाैं । म्यानमारको सेनाले केही विदेशीसहित ६ हजार कैदीबन्दीलाई रिहा गरेको छ । रिहा भएका मध्य पूर्व बेलायती राजदूत विकी बोमनसहित जापानी पत्रकार, प्रजातन्त्रबादी नेतृ आङ सान सुकीको अपदस्थ सरकारका

तीन दिनभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने आयोगको योजना

काठमाडाैं । आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । निर्वाचनको तयारीबारे जानकारी दिन आज

पराजयकाे डरले ओली वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाए : माधवकुमार नेपाल

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजय हुने देखेपछि एमाले अध्यक्ष केपी ओलीले वर्तमान सरकारलाई परमादेशबाट बनेको भनेर लाञ्छना लगाउने गरेको

थप ५ जनामा कोरोना संक्रमण पुष्टि, २६ संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १ हजार २ सय ५२ जनाको नमूना परीक्षण गरिएको थियो । ७

लोकतन्त्र र सङ्घीयता जोगाउन मतदानमा सहभागी बनौँ : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा उत्साहका साथ सहभागी हुन मतदाता समक्ष आह्वान गर्नुभएको छ । सप्तरी निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका यादव