Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदमा सम्बोधन

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसका अगाडि घुँडा नटेक्ने प्रतिबद्धता दोहोर्‍याउनु भएको छ । रुसले युक्रेनमा आक्रमण गरेपछि पहिलो पटक अमेरिका भ्रमणमा पुग्नु भएका जेलेन्स्कीले अमेरिकी संसदका दुवै सदनको

म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा

काठमाडौं । बर्नलेलाई हराउँदै म्यान्चेस्टर युनाइटेड काराबाओ कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आफ्नै मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले बर्नलेलाई २–० ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।

प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूको सपथ ग्रहण

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले बिहीबार सपथ ग्रहण गर्दैछन् । बिहीबार दिउँसो एक बजे संसद भवन नयाँ बानेश्वरमा सांसदहरूको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य

झन्डै ७ लाखले चालक अनुमतिपत्र पाउन बाँकी

काठमाडौं । चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै ७ लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौं उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिनादेखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् ।

दूरसञ्चार सेवामा गुनासो गर्नेमध्ये ७१ प्रतिशत इन्टरनेटका

काठमाडौं । दूरसञ्चार सेवाको प्रयोग बढेसँगै सेवाका गुणस्तरका सम्बन्धमा गुनासो गर्ने प्रचलन पनि बढेको छ । सेवाग्राहीले सेवाका सम्बन्धमा चित्त नबुझेको, तोकिएको मापदण्ड अनुसारको सेवा नभएको विषयमा नियामक निकायसँग गुनासो

‘अहं स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः’

काठमाडौं । ‘अहं … स्वदेशं जनताञ्च प्रति पूर्णरूपेण समर्पितः’ संस्कृत भाषामा शपथ लिन तयार पारिएको वाक्य यसरी पूर्ण हुन्छ, ‘…पदीय गोपनीयतायाः संरक्षणपूर्वकं दृढनिष्ठया सह सम्पादयिष्ये ।’ यसपालि संसद्मा संस्कृत भाषामा

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

काठमाडौं । संसदीय दलको नेता चयन गरेसँगै नेपाली कांग्रेससहित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलहरूको ध्यान नयाँ सरकार गठनमा केन्द्रित भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाबी गर्न दिएको सात

सेनाको फास्ट ट्र्याक सम्झौतामा रोक

काठमाडौं । अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा नेपाली सेनाले काठमाडौं–तराई मधेस द्रुतमार्ग (फ्रास्ट ट्र्याक)अन्तर्गत छैटौं प्याकेजको ठेक्का सम्झौता गर्न लागेको पाइएपछि सर्वोच्च अदालतले रोक लगाइदिएको छ । विवादबारे सर्वोच्च अदालतमा

जापानमा कोभिड सङ्क्रमण बढ्यो

एजेन्सी । जापानमा कोरोना भाइरसको आठौँ लहर चलिरहेको छ । यो लहरमा दुई लाख छ हजार नौ सय ४३ जना सङ्क्रमित भएका छन् । स्वास्थ्य मन्त्रालय र स्थानीय सरकारका अनुसार

चलचित्र ‘नम्बरी सुन’मा गौरव पहारी अनुबन्धित

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’को मुख्य भूमिकामा अभिनेता गौरव पहारी अनुबन्धित भएका छन् । यसअघि यस चलचित्रमा आमेश भण्डारी मुख्य भूमिकामा अनुबन्धित भएका थिए । तर, आमेश बिना जानकारी अस्ट्रेलिया