Logo ३० कार्तिक २०८३, सोमबार | Mon, Nov 16, 2026


सकियो कांग्रेस संसदीय दलको नेता चयनका लागि भएको मतदान

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सम्पन्न भएको छ । निर्धारित समयभन्दा केही समय ढिलो भएको मतदान केही बेर अघि सकिएको एक नेताले जानकारी दिनुभयो

ट्वीटरको प्रमुख कार्यकारी पदबाट राजीनामा दिने मस्कको घोषणा

काठमाडौं । ट्वीटरका मालिक एलन मस्कले ट्वीटर कम्पनीको प्रमुख कार्यकारी पदबाट राजीनामा दिने घोषणा गरेका छन् । मस्कले तीन दिन अघि ट्वीटर प्रयोगकर्ताहरुबीच आफू कार्यकारी पदमा रहन उपयुक्त होला नहोला

कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान सुरू भएको छ । बुधबार बिहान ८ बजे सुरू हुनुपर्ने कांग्रेस संसदीय दलको निर्वाचन ५० मिनेट ढिला सुरू भएको पार्टीका

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले आज शपथ ‍लिदै

काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरू मध्ये ज्येष्ठ सदस्य राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पशुपति शमशेर जबराले आज बुधबार पद तथा गोपनीयताको शपथ ‍लिदै हुनुहुन्छ । उहाँले राष्ट्रपति भवन शीतल

कांग्रेस संसदीय दलको निर्वाचन : मतदान अझै सुरू हुन सकेन

काठमाडौं । नेपाली कांग्रेसकाे संसदीय दलको निर्वाचन अझै सुरू हुन सकेको छैन् । बुधबार बिहान ८ बजेदेखि निर्वाचन सुरू हुने भनिएपनि अझै सुरू हुन नसकेको पार्टीका प्रवक्ता डा. प्रकाश शरण

तराईका केही भू-भागमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। बुधबार बिहान लुम्बिनी, सुदूरपश्चिम प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै,

कांग्रेस सांसदहरूलाई गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं कांग्रेस संसदीय दलको नेताका उम्मेदवार गगनकुमार थापाले बुधबार हुन गइरहेको पार्टीको संसदीय दलको निर्वाचनमा पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गर्नु भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा ६.४ म्याग्निच्युडको भूकम्प

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको छ । सान फ्रान्सिस्कोबाट २ सय ९५ माइल उत्तरको ग्रामीण क्षेत्र केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण २ जनाको मृत्यु भएको

लेष्टर सिटी र न्युकासल क्वार्टरफाइनलमा प्रवेश

काठमाडौं । विश्वकप फुटबल सकिएसँगै विश्वभर घरेलु लिग तथा अन्य फुटबल प्रतियोगिताहरु सुरु भएका छन् । इंग्ल्याण्डमा काराबाओ कप अर्थात इ.एफ.एल कप फुटबलका प्रि–क्वार्टरफाइनल खेलहरु जारी छन् । मंगलबार राति

युक्रेनका राष्ट्रपति जेलेन्स्की आज अमेरिका भ्रमणमा जाँदै

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्की आज (बुधबार) अमेरिका भ्रमणमा जानुहुने भएको छ । भ्रमणको क्रममा वासिङटन पुग्नु हुने जेलेन्स्कीले अमेरिकी कांग्रेसलाई सम्बोधन गर्ने कार्यक्रम रहेकाे छ । यसका लागि