काठमाडौं । अफगानिस्तानमा महिलाहरुलाई विश्वविद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध विरूद्ध प्रदर्शनमा उत्रिएका ५ जना महिलाई तालिवान सरकारले पक्राउ गरेको छ । प्रदर्शन स्थलबाट ३ जना पत्रकार पनि पक्राउ परेका हुन् ।
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा पुनः मास्क अनिवार्य गरिएको छ । दुई महिनाअघि मास्क लगाउनुपर्ने नियम हटाइएकोमा चीन लगायतका देशहरूमा कोरोना संक्रमण उच्च भएपछि पुनः मास्क लगाउने नियम लगाइएको
काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शुक्रबारदेखि एक सातासम्म फोहोर संकलन नहुने भएकाले सोही अवधिभर फोहोर घरमै राख्न आग्रह गरेको छ । महानगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै आ–आफ्नो घर, पसल
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। आज (शुक्रबार) बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ । त्यस्तै, तराईका केही भू-भागमा भने हुस्सु र
काठमाडौं । विश्वकप फाइनलमा ह्याट्रिक गरेर पनि पराजित फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा निर्माण गरिएको यो ‘टिकटक’ सायरी क्षणभरमै भाइरल बन्यो। यस पटकको विश्वकपमा सर्वाधिक ८
काठमाडौं । वर्तमान सत्ता गठबन्धनबाट पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने विषयमा कांग्रेस सकारात्मक देखिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरूलाई नयाँ सरकार बनाउन दिएको समयसीमा यही
काठमाडौं । संविधान जारी भएपछिको दोस्रो प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदलाई बिहीबार शपथ गराएका
काठमाडौं । हत्या अभियोगमा करिब दुई दशकदेखि केन्द्रीय कारागारमा रहेका कुख्यात ‘बिकिनी किलर’ चाल्र्स शोभराज थप एकदिन जेलमा पाहुनाका रूपमा बस्ने भएका छन् । सुन्धारास्थित केन्द्रीय कारागारले शोभराजलाई बिहीबार नै
काठमाडौं । नवनिर्वाचित प्रतिनिधि सभाका सांसदरूको आगामी ५ वर्षे कार्यकाल बिहिबारबाट सुरू भएको छ । सांसदहरूले पद तथा गोपनियताको शपथ ग्रहण लिएसँगै कार्यकाल प्रारम्भ भएको हो । प्रतिनिधि सभाका सदस्यहरूलाई
काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिनामा देशको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख ४८ हजार पुगेको छ । निर्यातभन्दा आयात बढी हुने